"कालापानी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७४:
| footnotes =
}}
'''कालापानी''' नेपालको [[सुदूरपश्चिम प्रदेश]]को [[दार्चुला जिल्ला]]को [[व्याँस गाउँपालिका]] अन्तर्गत पर्ने ३५ किमी को एउटा भौगोलिक क्षेत्र हो। यो क्षेत्र [[लिपुलेक भञ्ज्याङ]] र यो भन्दा पश्चिममापूर्वमा रहेको [[टिन्कर भञ्ज्याङ]]को बीचको भूमि हो। यो क्षेत्र १९६२ ई ० देखि भारतको [[इन्डो टिबेटन बोर्डर पुलिस]] द्वारा अतिक्रमित छ। यो क्षेत्र नेपालको असहमति<ref>https://mofa.gov.np/wp-content/uploads/2019/11/Press-Release-4-Nov-2019.pdf</ref>का बीच भारतले आफ्नो सुरक्षा फौज तैनाथ गरेको छ। भारतले गरेको दावा अनुसार यो क्षेत्र भारतको [[उत्तराखण्ड]] प्रदेशको [[पिथौरागढ जिल्ला]]मा पर्दछ।
<br>
==इतिहास==
"https://ne.wikipedia.org/wiki/कालापानी" बाट अनुप्रेषित