"कालापानी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १००:
* सुगौली सन्धिले भने अनुसार नेपाल र भारतको पश्चिमी सिमाना कुनै नदी<ref>{{cite web |url=https://www.britannica.com/event/Treaty-of-Sagauli |title=Treaty of Sagauli |date= |website= |publisher= Brittanica|access-date=23 March 2020}}</ref> हुनु पर्छ तर काली नदीको पूर्वी क्षेत्रलाई भारतले आफ्नो भन्दै नेपाल र भारतको सीमा कालापानी उपत्यकाको डाँडा (लिपु धुरा हिमाल)लाई निर्धारित गरेको छ।
 
* अङ्ग्रेजी सम्वत १८५० भन्दा पहिलाका नक्साहरुले नेपालको पश्चिमी सिमाना लिम्पियाधुरासम्म देखाई रहेको छ।<ref>http://www.columbia.edu/itc/mealac/pritchett/00maplinks/colonial/sdukmaps/11map/eastmax.jpg</ref>
 
* अङ्ग्रेजी सम्वत १८५० पछिका नक्साहरुले नेपालको सिमाना लिपुलेख वा लिपुधुरा देखाई रहेको छ।
"https://ne.wikipedia.org/wiki/कालापानी" बाट अनुप्रेषित