"कालापानी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९७:
को विवादित क्षेत्र ओगटेको छ। भारतले आफूले ओगटेको ७० वर्ष भइसकेकाले त्यस क्षेत्रलाई आफ्नो नक्साभित्र राख्नु स्वाभाविक अधिकार भएको दावी गरेको छ ।<ref>https://www.bbc.com/nepali/news-50312143</ref>
 
==विवाद सिर्जना गर्ने बुँदाहरू==
* सुगौली सन्धिले भने अनुसार नेपाल र भारतको पश्चिमी सिमाना कुनै नदी हुनु पर्छ तर काली नदीको पूर्वी क्षेत्रलाई भारतले आफ्नो भन्दै नेपाल र भारतको सीमा कालापानी उपत्यकाको डाँडा (लिपु धुरा हिमाल)लाई निर्धारित गरेको छ।
 
* अङ्ग्रेजी सम्वत १८५० भन्दा पहिलाका नक्साहरुले नेपालको पश्चिमी सिमाना लिम्पियाधुरासम्म देखाई रहेको छ।
 
* अङ्ग्रेजी सम्वत १८५० पछिका नक्साहरुले नेपालको सिमाना लिपुलेख वा लिपुधुरा देखाई रहेको छ।
 
* अङ्ग्रेजी सम्वत १९२४ तिर प्रकाशित भएका नक्साहरुले पुरै कालापानी क्षेत्र भारतमा भएको देखाएको छ।
 
* नेपालको पुराना नक्साहरूमा कालापानी क्षेत्र नदेखाउनु दुर्भाग्यपूर्ण गल्ती।
 
* १९६१ ई० मा चीन-भारत सीमा सम्झौता गर्दा सीमा रेखा (स्तंभ न ० १) लीपुधुरा हिमालको डाँडा देखि शुरू गर्नु ठूलो गल्ती।
==सन्दर्भ==
<references/>
"https://ne.wikipedia.org/wiki/कालापानी" बाट अनुप्रेषित