"डिजेल इन्जिन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
डिजेल इन्जिनहरु चार स्ट्रोक वा दुई स्ट्रोक चक्रमा संचालन गर्दछ। यसको अर्थ चार स्ट्रोक चक्र इञ्जिनमा पिस्टनको पूर्ण चार स्ट्रोक वा क्र्याक शाफ्टको दुई परिक्रमणको आवश्यकता पर्दछ, जबकि दुई स्ट्रोक चक्र इञ्जिनलाई केवल दुई स्ट्रोकहरू चाहिन्छ वा क्र्याक शाफ्टको केवल एक परिक्रमण आवश्यकता पर्दछ। ।
 
<big>Big text</big>=== चार स्ट्रोक चक्र ईन्जिन ===
(१) ''सक्सन स्ट्रोक'' Suction Stroke- प्रवेश भल्भ खुल्लेछ र पिस्टन सिलिन्डरमा नयाँ हावा तान्छ।
 
(२) ''कम्प्रेसन स्ट्रोक'' Compression Stroke- प्रवेश भल्भ बन्द हुन्छ पिस्रटन सिलिन्डरमाहावा ५०० पाउण्ड प्रति वर्ग इन्च को चापमा दबाइन्छ ।
 
(३) ''शक्ति (पावर स्ट्रोक)'' Power Stroke- कम्प्रेसन ''स्ट्रोकको'' अन्तमा ईन्धन ईन्जेक्शन गरिन्छ। यो डिजेल तुरुन्त प्रज्वलित हुन्छ र त्यसपछि फैलिन्छ। फैलिएपछी शक्बाति उत्टपन्न भएर पिस्टनलाई धकेल्छ।
 
(४) निकास (''एक्जस्ट स्ट्रोक)'' Exhaust Stroke- अब निकास भल्भ खुल्छ र आरोही पिस्टनले जलेको ग्यासलाई सिलिण्डरबाट बाहिर निकाल्छ।
 
यो चक्र बारम्बार जारी रहन्छ।
 
== यो पनि हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/डिजेल_इन्जिन" बाट अनुप्रेषित