"डिजेल इन्जिन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
'''डिजेल इन्जिन''' एक [[आन्तरिक दहन इन्जिन|आन्तरिक दहनइन्जिन]] हो जसले एक बन्द कक्षमा हावालाई संकुचित गरेर उत्पन्न्न [[ताप]]लाई उपयोग गरि [[इन्धन]]मा ज्ववलन उत्पन्न गर्छ । यसलाई कम्प्रेसन-इग्निशन इञ्जिन पनि भनिन्छ। यसबाट प्राप्त मेकानिकल ऊर्जा (गतिज उर्जा) गाडी, जेनेरेटर र अन्य धेरै कामहरूमा प्रयोग हुन्छ। यसको खोज [[पेरिस]]मा जन्मिएका जर्मन मुलका इन्जीनियर रुडल्फ डिजलले गरेका थिए । अन्य रसायनहरू बाहेक , यसले नाइट्रोजन र कालि कणहरू दहनको उत्पादनको रूपमा उत्सर्जन गर्दछ, जसले प्रदूषणको जोखिम उत्पन्न गर्दछ।
 
यस इञ्जिनमा हावालाई दबाइन्छ, जसको कारण वायुकोको तापक्रम बढ्छ। यस पछि, [[डिजेल]] यसमा छिर्ने बित्तिकै, यो तापको कारणले डिजेल बल्न थाल्छ, जसले गर्दा अझ बढी [[ताप]] उत्पादन हुन्छ र त्यसले पिस्टनलाई धकेल्छ। यसकारण गति प्राप्त हुन्छ गरियो जुन गियरको[[गियर]]को सहयोगमा इच्छित कार्य गर्न प्रयोग गरिन्छ।
 
== डिजल ईन्जिनबाट फाइदा ==
पङ्क्ति २८:
== यो पनि हेर्नुहोस् ==
 
* [[ताप चक्र]]
 
[[श्रेणी:इन्जिन]]
[[श्रेणी:मेकानिकल इन्जिनियरिङ]]
"https://ne.wikipedia.org/wiki/डिजेल_इन्जिन" बाट अनुप्रेषित