"अवधी भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
 
 
अवधी (اودهي) भारतीय उपमहाद्विपको उत्तरी भागमा बोलिने हिन्द-आर्यन समुहको पुर्वी हिन्दी शाखाको मुख्य बोली हो । अवधी हिंदी क्षेत्र को एउटा उपभाषा हो।। ''अवधी भाषा''' नेपालमा बोलिने एक प्रमुख भाषा हो। यो उत्तरप्रदेशको अवधको केही जिल्लामा बोलिन्छ । जनगणना २०६८ को अनुसार नेपालमा ५,०१,७५२ जनसङ्ख्या अवधी भाषा बोल्छन्।<ref>cbs.gov.np </ref> यो तथ्याङ्क अनुसार अवधी नेपालमा बोलिने भाषाहरूमध्ये एघारौं स्थानमा पर्दछ। सन २००१ को गणना अनुसार विश्वमा सबै भन्दा बढी मातृभाषी भ​एको भाषाहरु को सुचीमा यो २९ <sup>औँ</sup> स्थानमा पर्छ । अवधी [[भारोपेली भाषा परिवार]]को हो ।अवधी। अवधी भाषा अवध क्षेत्रमा मात्रै सिमित छैन ।अवधी भाषाको प्रवासी विश्व भरि फैलिएका छन। केही मान्छेले यो भाषालाई सुल्तान (सम्राट)को भाषा पनि भन्ने गर्छन । अवधी लगभग ४.५ करोडजना ले बोल्छन । "अवध" शब्दको व्यतुपत्ती "अयोध्या" बाट भएको हो। यो भाषाको लिपिहरु देवनागरी कैथी तथा मुण्डा लिपी प्रचलित छन्। अवधी भाषाको सामन्यतः लेखन प्रणाली देवनागरी वा कैथीमा हुन्छ ,कोहि ले दुइटैको मिश्रण गर्छ्न । मुस्लिमहरुले फारसी लिपिको प्रयोग गर्छन ।
 
"https://ne.wikipedia.org/wiki/अवधी_भाषा" बाट अनुप्रेषित