"अक्टोबर क्रान्ति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
{{db-copyvio|url=http://annapurnapost.com/news/80201}}
{{Infobox military conflict
|conflict=अक्टोबर क्रान्ति
पङ्क्ति १६:
[[चित्र:Kustodiev_The_Bolshevik.jpg|thumb|''बोल्सेभिक (१९२० )'', by Boris Kustodiev.]]
[[चित्र:Exterminists'_Rise_in_Power_in_Russia.png|thumb|''The New York Times'' समाचार नोवेम्बार १९१७ बाट ]]
रूसको महान '''अक्टोबर समाजवादी क्रान्ति''' ([[रूसी भाषा|रूसी]]: Великая Октябрьская социалистическая революция, वेलीकया ओक्त्याब्र्स्कया सोत्सिअलिस्तीचेस्कया रेवोल्यूत्सिया) - सन् 1917१९१७ मा रूसमा भएको क्रान्ति, जसको कारण रूसी [[रोमानोभ]] वंशको तीन सय वर्षको राजतन्त्रको का अन्त भयो र संसारको इतिहासमा '''मज़दूर र किसानको पहिलो राज्य''' - [[सोवियत संघ]] (रूसीमा СССР)को स्थापना भयो।
 
सन् १९९१ मा [[साम्यवाद|साम्यवादी]] सोवियत संघ विखण्डित भयो । आज यस क्षेत्र १५ अलग [[पूँजीवाद|पूँजीवादी]] राज्य छन्।
 
त्यो क्रान्ति सम्पन्न भएको २५ वर्ष नपुग्दै [[सोभियत संघ]]को सेनाले त्यसअघि अजेय मानिएको [[एडल्फ हिटलर|हिटलर]] नेतृत्वको [[जर्मनी]]को फासीवादी सेनालाई परास्त गरी पूर्वी-युरोपका विभिन्न देशमा जनतान्त्रिक गणतन्त्रको लागि बाटो प्रशस्त गरिदिएको थियो।
 
त्यसैगरी सो क्रान्तिको ३० वर्षपछि सोभियत संघको सहयोगमा चीनको कम्युनिस्ट पार्टीले राष्ट्रिय जनवादी क्रान्ति सम्पन्न गरी साम्राज्यवादी शक्तिहरूद्वारा समर्थित [[चियाङ काइसेकको|चाङ काइ सेक]]को पार्टीलाई पराजित गरेको थियो। सोभियत नेता लेनिनले सन् १८७१ को पेरिस कम्युनबाट सिक्दै क्रान्तिलाई पूर्णता दिएका थिए।
 
== क्रान्तिको घटना-वर्णन ==