"अक्टोबर क्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९१:
 
===विश्वमा कम्युनिष्ट विचारको विस्तार===
सन् १९१७ मा अक्टोबर क्रान्ति भएसँगै विश्वमा कम्युनिस्ट पार्टीहरू तीव्र रूपमा निर्माण भए । सन् १९१८ मा जर्मन कम्युनिस्ट पार्टी, १९२१ मा [[चिनियाँ कम्युनिष्ट पार्टी|चिनियाँ कम्युनिस्ट पार्टी]] र १९२८ मा भारतीय कम्युनिस्ट पार्टीको स्थापना भए ।
==पाठ==
* अक्टोबर क्रान्तिले समाजवादी आन्दोलनलाई बल प्रयोगको विधिबाट सम्पन्न गर्न सक्ने पाठ सिकायो ।
* यसले विदेशी हस्तक्षेपविरुद्ध निर्मम ढंगले प्रतिरोध गर्न सिकायो ।
* सामन्तवादविरुद्ध डटेर लड्न सिकायो ।
* राजनीतिक सत्ता खोसेर लिनुपर्छ र त्यसका लागि सशस्त्र संघर्ष मार्फत बल प्रयोग गर्नुपर्छ भन्ने सिकायो । शान्तिपूर्ण संघर्षलाई अस्वीकार गर्यो ।
* शान्तिपूर्ण संघर्ष गर्न खोज्ने कम्युनिस्ट पार्टीहरूलाई बुर्जुवाकरण र क्रान्तिबाट भागेको जस्ता आरोप स्वयं कम्युनिस्ट पार्टीहरूले लगाए ।
* यसले आधा विश्वलाई समाजवादी कित्तामा उभ्याउन आधारभूमि तयार गर्यो ।
 
==बिरासत==
सन् १९५० देखि १९५३ सम्म कोरियाली प्रायःदीपको युद्ध, १९६५ देखि १९७३ सम्मको भियतनामको युद्धजस्ता ठूला युद्धहरू अक्टोबर क्रान्ति अर्थात् कम्युनिस्ट आन्दोलनसँग जोडिएर भए । पूर्वी युरोप र एसिया क्षेत्रमा अक्टोबर क्रान्तिको प्रभाव बढी पर्यो । विश्वका धेरै देशमा कम्युनिस्ट पार्टीहरूको स्थापना भए । ती देशमा अक्टोबर क्रान्तिको नक्कल गरिए । सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टी र त्यसका नेता [[माओ त्से तुङ्|माओत्सेतुङ]]को नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो ।
उक्त क्रान्तिपश्चात् भ्लादिमिर लेनिनले आठ वर्ष शासन गरे ।
 
सन् १९२२ मा सोभियत संघको निर्माण भयो भने १९९१ त्यसको भंग भयो ।
यसले विदेशी हस्तक्षेपविरुद्ध निर्मम ढंगले प्रतिरोध गर्न सिकायो । सामन्तवादविरुद्ध डटेर लड्न सिकायो । राजनीतिक सत्ता खोसेर लिनुपर्छ र त्यसका लागि सशस्त्र संघर्षमार्फत बल प्रयोग गर्नुपर्छ भन्ने सिकायो । शान्तिपूर्ण संघर्षलाई अस्वीकार गर्यो । शान्तिपूर्ण संघर्ष गर्न खोज्ने कम्युनिस्ट पार्टीहरूलाई बुर्जुवाकरण र क्रान्तिबाट भागेको जस्ता आरोप स्वयं कम्युनिस्ट पार्टीहरूले लगाए । यसले आधा विश्वलाई समाजवादी कित्तामा उभ्याउन आधारभूमि तयार गर्यो । उक्त क्रान्तिपश्चात् लेनिनले आठ वर्ष शासन गरे । स्टालिनले १९५३ सम्म शासन गरे । उनीहरूले पार्टी सञ्चालनमा जनवादी केन्द्रीयताको अभ्यास गरे ।
 
अक्टोबर क्रान्तिलाई आदर्श मान्दै बनेका कम्युनिस्ट पार्टीले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गरे ।
सन् १९२२ मा सोभियत संघको निर्माण भयो भने १९९१ त्यसको भंग भयो । [[प्रथम विश्वयुद्ध|पहिलो विश्वयुद्ध]]को समाप्ति नहुँदै भएको यो क्रान्तिले [[द्वितीय विश्व युद्ध|दोस्रो विश्वयुद्ध]]लाई रोक्न सकेन । केही तानाशाही सत्ता ढले । राष्ट्रिय स्वाधीनताको आन्दोलन उत्कर्षमा पुग्यो । यस अवधिमा प्रायः सबै औपनिवेशिक देशहरू स्वतन्त्र भए । सर्वहारा वर्गको सत्ता निर्माण गर्ने नाममा बुर्जवा तथा नोकरशाही सत्ताहरूको अगाडि चुनौती खडा भए । अक्टोबर क्रान्तिलाई आदर्श मान्दै बनेका कम्युनिस्ट पार्टीले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गरे । <ref>http://rajdhanidaily.com/2017/11/05/64697/</ref>
 
पूर्वी युरोप र एसिया क्षेत्रमा अक्टोबर क्रान्तिको प्रभाव बढी पर्यो । विश्वका धेरै देशमा कम्युनिस्ट पार्टीहरूको स्थापना भए । ती देशमा अक्टोबर क्रान्तिको नक्कल गरिए ।<ref>http://rajdhanidaily.com/2017/11/05/64697/</ref>
 
== नोट ==