"तापन, वायुसञ्चार तथा वातानुकूलन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७:
== अवलोकन ==
 
== ईतिहासइतिहास ==
एचभिएसी निकोलाई लभोभ, [[माइकल फराडे]], [[विलिस क्यारियर]], एडविन रुउड, रुबेन ट्रेन, [[जेम्स प्रेस्कट जुल|जेम्स जौलजुल]], विलियम रान्काइन, सादी कार्नोट र अन्य धेरै व्यक्ति कोव्यक्तिको खोज, आविष्कार र अन्वेषणहरूमा आधारित छ। <ref>{{Cite book|url=https://www.abebooks.com/9780826906755/HVAC-Heating-Ventilating-Air-Conditioning-0826906753/plp|title=HVAC: heating, ventilating, and air conditioning|last=Swenson|first=S. Don|publisher=American Technical Publishers|year=1995|isbn=978-0-8269-0675-5|location=Homewood, Illinois|pages=}}</ref>
 
एचभीएसी प्रणालीका अवयव, पाटपुर्जारूको आविष्कार [[औद्योगिक क्रान्ति]]संगै प्रयोगमा आयो, र आधुनिकीकरण, उच्च दक्षता र प्रणाली नियन्त्रणका नयाँ विधिहरू विश्वव्यापी रूपमा कम्पनीहरू र आविष्कारकहरूले लगातार पेश गर्दै आएका छन्।
 
== तताउने ==