"राजाराम सुवेदी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सम्पादन
पङ्क्ति ५:
| image =
| caption =
| birth_date = २४ असार, वि. सं. २००९
| birth_place = ढिकुरेपोखरी, कास्की
| death_date =
पङ्क्ति १९:
डा. राजाराम सुवेदी [[त्रिभुवन विश्वविद्यालय]]का इतिहास विषयका प्राध्यापक हुन् ।
==जन्म==
प्रा.डा. सुवेदीको जन्म २४ असार, वि. सं. २००९ मा [[ढिकुरेपोखरी]], [[कास्की]]मा भएको थियो ।
 
==शिक्षा ==
[[स्नातकोत्तर]] (इतिहास ,संस्कृति बुद्ध अध्ययन )
स्नातक (कानुन)
[[विद्यावारिधि]] (बझाङको इतिहास) त्रिभुवन विश्वविद्यालय , वि. सं. २०४४
 
==प्रकाशित कृति==
* कर्णाली प्रदेशको मध्यकालीन इतिहास- वि. सं. २०५४
* गुल्मीको ऐतिहासिक झलक- वि. सं. २०५५
* बाइसी राज्यको ऐतिहासिक रुपरेखा - वि. सं. २०५५
* कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य- वि. सं. २०५६
* मध्यपूर्वको इतिहास- वि. सं. २०५८
* अछामको इतिहास- वि. सं.२०५८
* कास्की राज्यको इतिहास- वि. सं. २०६०
* नेपालको तथ्य इतिहास<ref>लेखक परिचय नेपालको तथ्य इतिहास</ref>
 
==पुरस्कार तथा सम्मान ==
* शुभराज्यभिषेक पुरस्कार - वि. सं. २०३१
* शान्तिक्षेत्र पुरस्कार - वि. सं. २०३९
* महेन्द्र विद्याभूषण 'क' - वि. सं. २०४४
* स्नातक समाज नेपाल सम्मान - वि. सं. २०५४
* बलराम स्मृति वाङमय पुरस्कार- वि. सं. २०७० <ref>[https://echitwanpost.com/7685/ संस्कृतिविद् सुवेदी पुरस्कृत चितवन पोष्ट January 26, 2014]</ref>
 
==सन्दर्भ==