"गङ्गोत्री" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
भारतको[[भारत]]को [[उत्तराखण्ड|उत्तराखंड]] प्रदेश अन्तरगत [[उत्तरकाशी]] जिलामा अवस्थित एक तीर्थस्थल जहाँ [[राजा भगीरथ ]]ले तपस्या गरेर गंगाजीलाई[[गंगा|गङ्गा]]जीलाई धर्तीमा ल्याएकोल्याएका ठाँउथिए । यो हिन्दूहरूको[[हिन्दू]]हरूको [[चार धाम]] मध्येको एक हो । [[राजा]] भगीरथले ल्याएको हुनाले गंगाजीलाई भागीरथी पनि भनिन्छ
 
गंगोत्री मन्दिरको निर्माण गोर्खा कमाण्डर अमरसिँह थापाले 18औ शताब्दीको प्रारम्भमा गराएका थिए ।
गंगोत्री गंगा नदी को उद्गम स्थान हो । गंगाजी को मन्दिर, समुद्र सतहबाट
3042 मीटर को उचाईमा स्थित छ ।
 
भागीरथीको दाहिने तर्फको परिवेश अत्यन्त आकर्षक एवं मनोहारी छ । यो
स्थान उत्तरकाशीबाट 100
कि.मी. को दूरीमा स्थित छ । गंगोत्री मन्दिरको निर्माण गोर्खा कमाण्डर अमरसिँह थापाले 18औ शताब्दीको प्रारम्भमा गराएका थिए । जो नेपालको परम्परागत शैली, [[पगोडा शैलीमा]] थियो । वर्तमान मन्दिरको पुनर्निर्माण जयपुरको
राजघरान द्वारा गरिएको हो । प्रत्येक वर्ष वैशाख([[अक्षय तृतीया]]) देखि कार्तिक([[दीपावली]]) का महीनाका बीच पतित
पावनी गंगा माताको दर्शन गर्नका लागि लाखौँ श्रद्धालु तीर्थयात्री यहाँ आउँछन् ।
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/गङ्गोत्री" बाट अनुप्रेषित