"नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १५:
ल्होसार [[तामाङ जाति|तामाङ]], [[शेर्पा जाति|शेर्पा]], [[गुरुङ जाति|गुरुङ]], [[थकाली जाति|थकाली]] आदि जातीले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । 'ल्होछार' शब्दमा 'ल्हो' को अर्थ वर्ष वा साल हुन्छ भने 'छार' वा 'सार'को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ 'नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । ल्होसार मनाउने समुदायले यस्ता 'ल्हो' अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तो : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ । यसरी यस समुदायले बाह्र वर्षो एक युगको परिकल्पना गरेको हुनसक्छ ।
===इस्वी सम्बत===
इस्वी सम्बत [[ग्रेगोरियन क्यालेण्डर]] वा क्रिश्चियन क्यालेण्डरमा आधारित साल हो । यसमा [[जनवरी]] १ तारिखको दिनमा नयाँ वर्षको सुरुवातआरम्भ हुन्छ । यो दिन विशेष ईसाई धर्मालम्बीहरूले नयाँ वर्षको रूपमा मनाउने भए तापनि हिजोआज विश्वका प्राय सबै देशहरूमा नयाँ वर्ष मनाउने गरिन्छ ।
 
==अन्य देशहरूमा नयाँ वर्ष==
"https://ne.wikipedia.org/wiki/नयाँ_वर्ष" बाट अनुप्रेषित