"नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
[[File:New Year 2071.jpg|thumb|200px|नयाँ वर्ष २०७१ को शुभकामना झल्काउने चित्र]]
'''नयाँ वर्ष''' प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको सुरुवातलाईआरम्भ लाई भनिन्छ । [[नेपाल]] लगायतका [[विक्रम संवत|विक्रम सम्बत]] मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने [[इस्वी संवत|इस्वी सम्बत]] मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ । यस अवसरमा आपसमा सद्भावको आदानप्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस दिन [[सार्वजनिक बिदा]] पनि हुन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।
 
==नेपालमा नयाँ वर्ष==
"https://ne.wikipedia.org/wiki/नयाँ_वर्ष" बाट अनुप्रेषित