"द्विपदीय नामकरण पद्धति" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य लिङ्कहरू: clean up, replaced: == बाहिरी कडीहरू == → == बाह्य लिङ्कहरू == स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
{{आधार}}
[[चित्र:Carl von Linné.jpg|thumb|[[कार्ल लीनियस]] ले सबैभन्दा पहिले यो दुई नामको नामकरण प्रणाली को उपयोग गर्न थालेका थिए।]]
[[जीव विज्ञान]] मा, '''द्विपदीय नामकरण''' प्रजातिहरूको नामकरण को एक औपचारिक प्रणाली हो। [[कार्ल लीनियस]] नामक एक [[स्वीडेन|स्वीडिस जीव वैज्ञानिक]] ले सबैभन्दा पहिले यस्तो दुई नामको नामकरण प्रणाली को उपयोग गर्न सुरुआतआरम्भ गरेका थिए। उनले यसको लागि पहिलो नाम [[वंश]] (जीनस) को र दोस्रो प्रजाति विशेषको विशिष्ट नामलाई चुनेका थिए । उदाहरणको लागि, मानवको वंश '''होमो''' हो जबकि उसको विशिष्ट नाम '''सेपियन्स''' हो, तसर्थ यसप्रकार मानवको द्विपदीय या वैज्ञानिक नाम '''होमो सेपियंस''' ('''Homo sapiens''') हो । रोमन लिपिमा लेख्दा दुई नाममध्ये वंशको नामको पहिलो अक्षर ठुलो (क्यापिटल) लेखिन्छ जबकि विशिष्ट नामको पहिलो अक्षर सानो (स्मल) हुन्छ ।
 
== महत्व ==