"मिथुन चक्रवर्ती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १५:
 
'''मिथुन चक्रवर्ती''' भारतिय चलचित्रको अभिनेता हुन्।<ref>[http://timesofindia.indiatimes.com/articleshow/2008345.cms टाइम्स ऑफ़ इंडिया के लेख]</ref>
उनको जन्म [[जून १६]], [[१९५२]] मा भयो । उनी [[भारत]] को [[राष्ट्रिय फिल्म पुरस्कार]] प्राप्त गरिसकेका एक किवदंती फिल्म अभिनेता हुन् भने [[सामाजिक कार्यकर्ता]], उद्यमी र राज्यसभाका सांसद<ref name="nbt">{{cite web | url= http://hindi.economictimes.indiatimes.com/state/others/kolakata/Mithun-Jogen-elected-Rajya-Sabha-members/articleshow/30010513.cms| title=राज्यसभा चुनाव: अभिनेता मिथुन समेत टीएमसी का चार सदस्य विजयी | publisher = नवभारत टाईम्स| date= ७ फेब्रुएरी २०१४| accessdate= ३० अक्टोबर २०१८}}</ref> पनि हुन् । मिथुनले आफ्नो अभिनयको सुरूवात [[कला]] फिल्म ''[[मृगया]]'' (१८७६) बाट गरे, जसका कारण उनलाइ सर्वश्रेष्ठ अभिनेता को लागि पहिलो राष्ट्रिय फिल्मचलचित्र पुरस्कार प्राप्त भयो । १९८० को दशकमा आफ्नो सुनौलो जीवनमा एक ''नृत्य स्टार'' को रूपमा उनले बहुत धेरै प्रसंशक बनाए र आफैँलाई भारतको सबैभन्दा लोकप्रिय प्रमुख अभिनेता को रूपमा स्थापित गरे । उनी विशेष गरी १९८२ को चर्चित फिल्मचलचित्र ''[[डिस्को डांसर]]'' मा स्ट्रीट डांसर जिमी को भुमिकामा उत्रिएपछी लोकप्रिय भए ।
बलिवुडका ३०० भन्दा धेरै फिल्ममाचलचित्रमा अभिनयका अलावा उनले [[बांग्ला सिनेमा]], [[उडिया]] र [[भोजपुरी]] मा पनि अभिनय गरेका छन् ।
 
==फिल्म==