"कालीप्रसाद बासकोटा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सम्पादन
पङ्क्ति २०:
}}
 
'''कालीप्रसाद बाँसकोटा''' नेपालका गायक तथा सङ्गीतकार हुन्। अाफ्नोआफ्नो सङ्गीत तथा स्वर रहेको ''त्यो पारि डाँडामा घाम लाग्यो घमाइलो'' बोलको पहिलो गीत निकै सफलता पाएसँगै उनी चर्चामा अाएकाआएका हुन्। उनले विसंवि. सं. २०७२ सालमा नवप्रतिभातर्फ (गायक) [[छिन्नलता गीत पुरस्कार]] प्राप्त गरे। <ref> [http://www.rangakhabar.com resham-filili-song-jaalmaa-going-viral]</ref><ref name="UJyalo">{{cite news|title=२०७१ र ७२ सालको छिन्नलता गीत पुरस्कार घोषणा|url=http://ujyaaloonline.com/news/58861/Chhinnalata-geet-puraskar/|accessdate=2 July 2017|publisher=उज्यालो अनलाइन}}</ref> हाल उनी टेलिभिजन कार्यक्रम [[नेपाल आइडल]]का निर्णायकका रूपमा पनि काम गरिरहेका छन्।