"२०२० नेपालमा कोरोनाभाइरस महामारी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पेज थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ११:
| legend5 =
| disease = [[कोभिड-१९]]
| virus_strain = [[कोरोनाभाइरस|सार्स-कोभ-२]]
| location = नेपाल
| first_case = [[बागमती प्रदेश]]
पङ्क्ति २४:
| website = https://www.dohs.gov.np/
}}
२०२० नेपालमा [[कोरोना भाइरस]] महामारी]] प्रथमपटक २४ जनवरी २०२० मा देखा परेको थियो। जुन दक्षिण एसियाकै प्रथम प्रमाणित मामला थियो । फेब्रुअरी २०२० मा वुहानबाट नेपालीहरूलाई फिर्ता ल्याएर [[भक्तपुर]]मा क्वारनटाइन राखिएको थियो जसमा सबै व्यक्तिको परीक्षण नकारात्मक रहेको थियो । सन् ९ मार्च २०२० मा २ नेपाली व्यक्ति [[युएई]]मा कोरोनाभाइरसबाट संक्रमित भएको प्रमाणित भएको थियो । स्वास्थ्य विभागका अनुसार सन् १० मार्च २०२० मा आएका १ दक्षिण कोरियाली व्यक्तिमा रोगको लक्षण देखापरेको थियो, तर उक्त मामला प्रमाणित हुन बाँकी छ । स्वास्थ्यकर्मीहरूले विभिन्न शंकास्पद मामलाहरू रहेको अनुमान गरेका छन् ।
 
==महामारी==