"मुद्रा बजार" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
+
पङ्क्ति १:
समयको आधारमा एक बर्ष भन्दा कम समयावधिको लागि निष्कासन गरिने तथा खरिद-बिक्री गरिने [[प्रतिभूति]]हरूको कारोबारमा संलग्न बजारलाई '''मुद्रा बजार''' भनिन्छ । ती वित्तीय बजारहरू , जसले अल्पकालीन कोषको प्रवाहमा मद्दत गर्दछन त्यसलाई मुद्रा बजार भनिन्छभनिन्छ। धितोहरूको उच्च तरलताको कारण लगानी गर्न मुद्रा बजारलाई सुरक्षित ठाउँ मानिन्छ। मुद्रा बजार एक अनियमित र अनौपचारिक बजार हो र पूँजी बजार जस्तो संरचनात्मक हुँदैन, जहाँ चीजहरू औपचारिक रूपमा व्यवस्थित हुन्छन्। मुद्रा बजारले लगानी कर्ताहरुलाई कम प्रतिफल दिन्छ तर विभिन्न उत्पादनहरू प्रदान गर्दछ। <ref>{{cite web|url=https://economictimes.indiatimes.com/definition/money-market|title=Definition of 'Money Market'|trans-title='मुद्रा बजार' को परिभाषा|access-date=१४ मार्च, २०२० }}</ref>
 
==मुद्रा बजारमा खरिद बिक्री गरिने मुख्य प्रतिभूतिहरू==
"https://ne.wikipedia.org/wiki/मुद्रा_बजार" बाट अनुप्रेषित