"कश्मीरी भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९:
|region=[[कश्मीर उपत्यका]], चिनब उपत्यका
|ethnicity = [[कश्मीरी]]
|speakers= ५६७१ लाख
|date=
|ref=e18
पङ्क्ति २७:
|notice=IPA
}}
कश्मीरी भाषा (कॉशुर, کأشُر‬) [[इन्डो-आर्यन भाषा परिवार]] मध्यको एक भाषा हो । यो भाषा विशेष गरी जम्मू र कश्मीर क्षेत्रको [[कश्मीर उपत्यका]] र चिनब उपत्यकामा बोलिने गरिन्छ। [[भारत|भारतमा]] मात्रै करिब पचास लाखले६७,९७,५८७ यो भाषाको प्रयोग गर्दछन् । यसका साथैसाथ [[पाकिस्तान|पाकिस्तानमा]] करिब १३००००३,५०,००० ले यस भाषाको प्रयोग गर्दछन्।
 
कश्मीरी भाषा [[भारतका आधिकारिक भाषाहरु|भारतको २२ आधिकारिक भाषा]] मध्यको एक भाषा हो। यसका साथै यो [[जम्मू र कश्मीर|जम्मू र कश्मीरमा]] प्रोयोग हुने ८ आधिकारिक भाषा मध्यको एक भाषा हो। सन् २००८ को नोबेम्बर पश्चात कास्मिरी भाषालाई जम्मू र कश्मीर क्षेत्रका सबै सरकारी विद्यालयमा अनिवार्य विषयको रूपमा पढाइने गरिन्छ।
"https://ne.wikipedia.org/wiki/कश्मीरी_भाषा" बाट अनुप्रेषित