"चन्द्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६३:
 
प्रधानमन्त्री चन्द्रशमशेर को पालामा ग्याल्पो काण्डले पुन: नेपाल भोट युद्ध हुन लागेको थियो तर त्यसको तयारी हुदाहुदै श्री ३ चन्द्रको स्वर्गवास भयो। पछि अंग्रेजको मध्यस्ततापछी सो युद्धको सम्भावना टर्यो ।
==चन्द्रकालमा प्रचलित भनाइहरु==
 
* भित्ताको पनि कान हुन्छन्।
* चन्द्रे हास्यो कि नास्यो
[[चित्र:Trichandra college - eldest academic institution of Nepal.jpg|thumb|300px|काठमाडौंको घण्टाघर र त्रिचन्द्र क्याम्पस]]