"शेरा दरबार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति २६:
पृथ्वीनारायण शाहको बि.सं. १८३१ मा मृत्यु भइसके पछि पनि कर्कप्याट्रिक नुवाकोटको भ्रमणमा जादा पनि [[बहादुर शाह]]संग यसै दरबारमा भेट गरेका थिए । बि.सं. १८९७-९८ तिर [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्र]] तथा रानी साम्राज्य लक्ष्मी नुवाकोटमा भ्रमणमा जाँदा पनि यसै दरबारमा बसेका थिए । बि.सं. १९०३ मा यस शेरा बेसी दरबार भत्कियाे । दरबार भत्किएपछि भग्नावशेषमा परिणत भयाे । त्यसको धेरै वर्ष पछि [[जुद्ध शमशेर जंगबहादुर राणा|जुद्धशम्शेर]] नुवाकोट भ्रमणमा जाँदा उनले भग्नावशेष दरबार बारेमा बुझ्न खोजे । [[जुद्ध शमशेर जंगबहादुर राणा|श्री ३ जुद्ध]]ले राजा पृथ्वीनारायण शाहको गृष्मकालिन दरबारको भग्नावशेष हो भनेर जानकारी पाएपछि तत्कालै पुरानो दरबार जस्तै दरबार बनाउनु भनेर आदेश दिए ।<ref>[http://himalaya.socanth.cam.ac.uk/collections/journals/contributions/pdf/CNAS_02_02_08.pdf श्री ५ '''पृथ्वीनारायण शाहको''' नुवाकोट-माडी दरबार. धनवज्र वज्राचार्य]</ref> तर त्यसबेला पुरानो दरबार देख्ने कोही नभेटेको र पुरानो दरबारको कुनै चित्र पनि नभएकाेले शेराफाँटकाे भव्यता तथा दरबार परिसरबाट माेहित भएका जुद्ध शमशेर महाराजले अाफ्नै अनुमानमा दरबार बनाए ।
 
तर दरबार बनाउदा सोही पुरानो दरबारक्रोदरबारको भग्नाबशेषमा रहेको इटाहरूको उपयोग गरिएको थियो । दरबार तयार भएपछि यस दरबारको नाम शेरा दरबार भनेर राखियो । <ref>[http://bidurkhabar.com/archives/3171 नुवाकोटमा रहेको पृथ्वीनारायण शाहकाे शेरा दरबार विप्लबकाे कब्जामा]</ref>
 
==सन्दर्भ सामग्रीहरू==
{{Reflist|20em}}
"https://ne.wikipedia.org/wiki/शेरा_दरबार" बाट अनुप्रेषित