"अल्बर्ट आइन्स्टाइन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४०:
 
== विचार स्वभाव र चरित्र ==
१. आइन्स्टाइन दार्शनिक एवम [[समाजवाद|समाजवादी]] विचारका मानववादी
 
पत्रिका “मन्थली रिभ्यू” प्रथम अड्ढमा उनले “Why Socialism?” (समाजवाद नै किन ?) विषयमा एउटा लेख लेखे । यसमा उनले अर्थशास्त्र र समाजवाद” विषयमा प्रष्ट पारेका छन् । उनी पूँजीवादमा[[पूँजीवाद]]का विरोधी थिए । विश्वको वर्तमान संकट नै समाधान पूँजीवाद नभई समाजवाद हो भनी उनले व्याख्या गरेका छन् ।
 
२. मानवतावादी आइन्स्टाइन र धर्मप्रति उनको धारणाः
पङ्क्ति ६२:
६. माखाको दर्शनशास्त्रको प्रभावमा वैज्ञानिक जीवनः
 
आइन्स्टाइनले आÇनो वैज्ञानिक जीव्न सपूर्ण रूपमा दार्शनिक विचारहरको प्रभावमा शुरूवात गर्नु भएको थियो । न्यूटनका[[आइज्याक न्युटन|न्यूटन]]का सिद्धान्तहरू माथिभौतिकशास्त्री तथ्य दार्शनिक माखद्वार । गरिएको आलोचनाबाट उहाँ अति नै प्रभावित हुनुभएको थियो । आइन्स्टाइनदेखि म्यकँस प्लामे जस्ता महान् वैज्ञानिकहरूमाथि माखको दर्शनको प्रभाव निकै महत्वपूर्ण देखिन्छ ।
 
७. आइन्स्टाइनः समाजवादी तर सोभियत समाजवादमा आलोचनात्मक समर्थकः
पङ्क्ति ६८:
आइन्स्टाइनले समाजवादमा पक्षपाती र माक्र्सवादका समर्थक थिए भने सोभियत संघ लगायत समाजवादी “अवस्थाका सञ्चालकहरूको स्वस्थ आलोचनामा थिए । उनले सन् १९१७ को समयमा भएको अक्टोवर समाजवादी क्रान्तिको समर्थन गरेका थिए भने आशा अनुसार सोभियत समाजवादले काम गर्न नसकेकोमा आलोचक । उनको विचारमा समाजवादको समाजमुखी व्यक्तिगत स्वतन्त्रतामा र अधिकार कर्तव्यबोध सहितको जनताको जनतन्त्र हुनुपर्दछ । सन् १९५० मा सोभियत नेता जोसेफ स्टालिनद्वारा उनलाई सोभियत संघमा बस्न आमन्त्रित गर्दा उनले अस्विकार गरेका थिए ।
 
८. फासीवाद, जातिवाद र [[साम्राज्यवाद]] विरोधी आइन्स्टाइन
 
आइन्स्टाइन फासीवादमा कट्ट । विरोधी हुनुहुनथ्यो । फासीवादमा भुक्तभोगी आइन्स्टाइनले हिटलरको[[एडल्फ हिटलर|हिटलर]]को [[नाजीवाद|नाजीवादी]] जर्मनी, मुसालिनीको फासीवादी इटाली र सैन्यवादी जापनको पराजय तथा ल्याम, समानता र स्वतन्त्रताको विजयको लागि [[दोस्रो विश्व युद्ध|दोश्रो विश्वयुद्धमाविश्वयुद्ध]]मा संलग्न शरणार्थीहरूलाई सहभोज अभियान नै थाले । आइन्स्टाइन उग्र जातिवाद विरोधी थिए ।
 
९. शान्तिपूर्ण विश्व सरकारका पक्षमा आइन्स्टाइन
पङ्क्ति ७८:
९. त्यागी आइन्स्टाइन
 
सन् १९५२ मा इजरायलमा प्रथम राष्ट्रपति चाहम वाइजम्यानको मृत्यृपछि प्रधानमन्त्री डेभिड वेन गुडियनले आइन्स्टाइनलाई इजरायलमा[[इजरायल]]मा राष्ट्रपति बनिदिन अनुरोध सहित राखिएको प्रस्तावलाई उनले अस्वीकार गरेका थिए ।
 
१०. सरल स्वभावका धनी
 
आइन्स्टाइन अत्यन्तै सरल स्वभावका थिए । कहिले डामरमा पुरानो टाइ हजार बनाएर बाँध्दथे । केश जिङरिङ पारेर हिंड्दे । एकपटक वेल्जियमकी महारानीले उनलाई औपचारिक भ्रमणमा निम्तोमा उनी पैदल हिंडेर दरबाट अघि आइरहेको देखेर उनले प्रश्न सोधिन ? डा. साहेव, किन मैले तपाईमा स्वागर्थ पठाएको कार छोडी लुसुलुस हिंडेर आउनुभएको ? “प्रत्युत्तरमा मुसुक्क मुस्कुराउँदै उनले भने “महारानी महोदय पैदल हिडुनुको मजा, आÇनैआफ्नै ठाउँमा छ ।
 
११. जनतामा सच्चा मित्र आइन्स्टाइन