"द इन्टेलिजेन्ट इन्भेस्टर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
बेञ्जामिन ग्राहमले लेखेको किताब ‘द इन्टेलिजेन्ट इन्भेस्टर’लाई [[वारेन बफेट]] आफ्नो व्यावसायिक जीवनका लागि पथ प्रदर्शक ठान्छन् । बफेटका अनुसार बेञ्जामिन ग्राहमको यो किताब पढेपछि नै उनले लगानीका कयौं मन्त्रहरु सिके, यसको सोझो फाइदा उनको [[पोर्टफोलियो]]लाई भयो ।
 
सेयर बजारमा सफलतापूर्वक लगानी गर्ने मानसिकता बनाउने यो पुस्तकले उनलाई सहयोग गरेको बफेटआफैं बताउँछन् । भन्छन्, ‘लगानीकर्तालाई[[लगानीकर्ता]]लाई पहिलोपटक यो पुस्तक बुझ्न केही कठिन हुन्छ, किनभने यसमा वित्तीय शब्दावलीहरू जटिल खालका छन् ।’ यो पुस्तकलाई बुझ्न कठिन भए ‘द इन्टेलिजेन्ट इन्भेस्टर’ को सय पृष्ठको सारांश पनि पढ्न सकिने सुझाव उनको छसकिनछपुस्तकका<ref>[https://www.kantipurdaily.com/business/2017/07/01/20170701084206.html लेखकअर्बपतिलाई ग्राहममनपर्ने र बफेटका बारेमा एउटा रोचक कुरो के छ भने [[कोलम्बिया विश्वविद्यालयपुस्तक]]मा विद्यार्थी छँदा ग्राहम उनका शिक्षक थिए । ग्राहमको इन्भेस्टमेन्ट क्सासेसमा बफेट मात्रै ‘ए प्लस’ ल्याउने विद्यार्थी थिए ।</ref>
 
एउटा अन्तर्वार्तामा उनले भनेका छन्, "यो पुस्तक म पटकपटक पढ्न रुचाउँछु । यसबाट मैले लगानी गर्ने धेरै उपायहरू सिकेको छु, यसको फाइदा मेरो पोर्टफोलियोमा समेत हेर्न सकिन्छ ।" उनका अनुसार लगानीबाट प्रतिफल पाउनका लागि धेरै पुस्तक पढ्नुपर्छ । भन्छन्, ‘यो पुस्तक मेरा लागि भाग्य बनाउने ज्यावल पो बनेछ ।’ यसैगरी बेन्जामिन ग्राहम र ड्याभिड एल डुडको पुस्तक ‘सेक्युरिटी एनालिसिस’ (प्रतिभूति विश्लेषण ) बफेटलाई मन पर्ने अर्को पुस्तक हो। उनी बेन्जामिनका चेला छँदै यो पुस्तक कलेजमा पढेका थिए । व्यापारमा लगानी गर्ने अनेकौं टुल्स यसमा रहेकाले धेरैका लागि उपयोगी हुन सक्ने उनले भनेका छन् । उनले भनेका छन्, ‘हुन त यो पुस्तकमा पठनीय सामग्रीहरू धेरै समेटिएकाले बुझ्न र ती सबै पढ्न समय लाग्न सक्छ ।<ref>[https://www.kantipurdaily.com/business/2017/07/01/20170701084206.html अर्बपतिलाई मनपर्ने पुस्तक]</ref>
==लगानी==
{{Main|लगानी}}