"इस्ट इन्डिया कम्पनी" का संशोधनहरू बिचको अन्तर

शिघ्र मेटाउन अनुरोध गरिँदै (शिमे अ३)। (ट्विङ्कल)
पङ्क्ति १:
{{db-redirtypo}}
[[चित्र:Flag of the British East India Company (1707).svg|thumb|200px|right|'''इस्ट इण्डिया कम्पनी'''को झण्डा]]
इङ्गल्याण्डको इस्ट इन्डिया कम्पनीको स्थापना, स्पेनी आर्मादाको पराजय पछि, महारानी एलिजाबेथको आज्ञापत्र द्वारा (३१ दिसंबर, १६००) "द गवर्नर ऐंड मर्चेट्स अफ लन्डन ट्रेडिंग टु दि ईस्ट इंडीज'को नामले भयो। यसै आज्ञापत्रद्वारा उक्त कंपनीलाई व्यावसायिक एकाधिकार पनि प्राप्त भयो। ब्रिटिश इस्ट इण्डिया कम्पनीको स्थापना ३१ डिसेम्बर १६०० ईस्वीमा भएको थियो। यसलाई यदाकदा जोहन कम्पनीको नामले पनि जानिन्थ्यो। यसलाई [[ब्रिटेन]]की [[महारानी]]ले भारतसित व्यापार गर्नका लागि २१ वर्षसम्म छुट दिएकी थिइन्। पछि गएर कम्पनीले [[भारत]]का प्रायः सबै क्षेत्रहरूमा आफ्नो [[सैनिक]] तथा [[प्रशासनिक]] [[आधिपत्य]] जमाए। १८५७को प्रथम [[स्वतन्त्रता|स्वतंत्रता]] [[संग्राम]] अथवा [[सिपाही]] [[विद्रोह]]पछि सन १८५८मा यसको विलय भयो।