"राजविराज नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य लिङ्कहरू: clean up, replaced: ==बाहिरी कडीहरू== → ==बाह्य लिङ्कहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६७:
}}
 
नेपालको पहिलो टाउन प्लानिङ्ग गरी बसाइएको [[सप्तरी जिल्ला]]को सदरमुकाम '''राजविराज''' तराईको सबैभन्दा पहिलो र अधिराज्यको चौथो नगरपालिका हो। वि.सं. १९९४ तिर [[सप्तकोशी नदी]]ले पुरानो सदरमुकाम [[हनुमाननगर ]]लाई कटान गर्न थाले पछि सदरमुकाम अन्यत्र सार्न उपयुक्त ठाउँको खोजी हुन थाल्यो। तत्कालीन बडा हाकिमबडाहाकिम प्रकाश शमशेर जबराले उपयुक्त ठाउँ खोजेर सहर बसाउने जिम्मेवारी ख्याति प्राप्त इन्जिनियर [[डिल्लीजङ्ग थापा]] लाई सुम्पेका थिए। उनले आफ्नो जमीनन्दारी मौजा रहेको जोलहरी [[मलेठ]] गाउँ नजीकैको राजपुर मौजामा सदरमुकाम बसाउने निधो गरे । त्यस बेला सुन्दर सहरको रूपमा प्रसिद्धि पाएको भारत [[जयपुर]]को नक्सा बमोजिम टाउन प्लानिङ्ग गरी विं.सं.१९९८ मा राजविराज शहर बसाइयो ।<ref>https://www.spotlightnepal.com/2016/02/19/what-went-wrong-in-my-madhesh/</ref>
 
== नगर ==
पङ्क्ति ७५:
== रितिथिति ==
 
वर्तमान राजविराजको पूर्वी भागमा पर्ने भलुवाही खोलाको छेउमा लामो इतिहास बोकेको राजदेवी भगवतीको मन्दिर बाटमन्दिरबाट राजविराज नाम रहन गएको विभिन्न पुस्तकमा उल्लेख छ। राजदेवी भगवतीलाई सेन राजाको इष्टदेवी मानिन्छ। राजदेवी मन्दिर यहाँ अवस्थित रहनुको कारण यहाँ सेन राजाहरूको कचहरी गर्ने ठाउँ, दरवार, किल्ला रहनु हो।{{cn}} सहर विकासका लागि चाहिने आधारहरू भएकोले २०१६ सालमा राजविराज लाईराजविराजलाई नगरपालिका घोषणा गरियो। नगरपालिकाको पूर्वमा खाँडो खोला, पश्चिममा [[जमुनी मधेपुरा]], उत्तरमा मलेठ र दक्षिणमा [[बोरिया]] गाविस छन्। योजनाबद्ध किसिमले व्यवस्थित राजबिराज छिट्टै व्यवसायिकरूपमाव्यवसायिक रूपमा अगाडि बढी २०१० साल तिर पूर्वी नेपालको तराई र पहाडी जिल्लाका व्यापारिक केन्द्रको रूपमा विकसित हुन पुग्यो। नगरपालिकामा ऐतिहासिक राजदेवी, दुर्गा भगवती, वागेश्वरी भगवती, हनुमान, रामजानकी, राधाकृष्ण, विष्णु, बैष्णवी काली, महादेव लगायतका मठ मन्दिर तथा मुस्लिम समुदायको जामे मस्जिद र जैन धर्मावलम्बीका मन्दिर छन्।{{cn}}
 
== जनसङ्ख्या ==