"आवश्यकता शृङ्खला सिद्धान्त" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
 
=== सुरक्षा आवश्यकता===
यसभित्र सुरक्षित कार्य अवस्था, जागिरको सुरक्षा, तथा उचित पारिश्रमिक तथा सुबिधाहरु पर्दछन्।
 
===सामाजिक आवश्यकता===
सामाजिक आवश्यकताभित्र सहकर्मीको मित्रवत् व्यवहार, ग्राहकसँग अन्तर्कृया,उपयुक्त सुपरिवेक्षक, समाजमा स्वीकार्य, प्रेमपूर्वक रहने, सामाजिक संगठनमा संलग्न रहने, समितिहरुमा रहने आदि पर्दछन्।
 
===अहम् आवश्यकता===
यश अन्तर्गत आत्मसम्मान, उच्च तथा मर्यादित ओहदा, इज्जत तथा प्रतिष्ठा, स्वतन्त्रता, प्रशंसा , हाकिमद्वारा मान्यता तथा पहिचान आदि पर्दछन्।
===आत्म सन्तुष्टि आवश्यकता===
सिर्जनशील तथा चुनौतीपूर्ण कामको अपेक्षा, निर्णयमा सहभागी हुन पाउने अपेक्षा तथा कार्यमा स्वायत्तताको अपेक्षा यश आवश्यकताभित्र पर्दछन्।
===आत्म सन्तुष्टि आवश्यकता===<ref>व्यवस्थापनको सिद्धान्त : डा. सन्तोषराज पौड्याल , गोपालमान प्रधान, केदारप्रसाद भण्डारी २०७०</ref>
==आलोचना==
 
===आत्म सन्तुष्टि आवश्यकता===<ref>व्यवस्थापनको सिद्धान्त : डा. सन्तोषराज पौड्याल , गोपालमान प्रधान, केदारप्रसाद भण्डारी २०७०</ref>
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}