"व्यवस्थापन" का संशोधनहरू बिचको अन्तर

→‎सन्दर्भ सामग्रीहरू: सामगरि थप गरेर ।
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
कुनै पनि संगठनको पुर्वनिर्धारित लक्ष्य तथा उधेस्या प्राप्तिको लागि आवस्यक पर्ने साधन स्रोत (मानविया,भौतिक,आर्थिक) को संकलन गर्ने , तिनीहरुको समन्वय गर्ने र व्याबस्थित तरिकाले परिचालन गर्ने प्रकृयालाई व्यावस्थापन भनिन्छ। निश्चित वातावरणमा निर्धारीत उदेश्य पुर्तिकालागि मानवीय, भौतिक र बित्तिय साधनहरुको परिचालन गर्ने प्रकृया नै व्यवस्थापन हो ।
अाफुसंग उपलब्ध रहेका सिमीत स्राेतसाधनहरुकाे व्यवस्थीत प्रयाेगद्वारा पूर्वनिधारित उद्येश्य प्राप्तीका लागि अावश्यक व्यवस्था मिलाउने प्रक्रीया नै व्यवस्थापन हाे ।
==परिभाषा अवधारणा ==
* [[हेनरी फोयल]] (1841-1925) परिभाषा : "व्यवस्थापनको अर्थ पूर्वानुमान गर्नु, तथा योजना बनाउनु, सङ्गठित गर्नु, आदेश दिनु, समन्वय गर्नु र नियन्त्रण गर्नु हो।"<ref name="Gulshan">{{cite book|author= SS Gulshan|title= Management Principles and Practices by Lallan Prasad and SS Gulshan|url= https://books.google.com/books?id=ky4em-N02tAC&pg=PA6|publisher= Excel Books India|isbn= 978-93-5062-099-1|pages= 6–}}</ref>
== सन्दर्भ सामग्रीहरू ==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/व्यवस्थापन" बाट अनुप्रेषित