"ओनसरी घर्तिमगर" का संशोधनहरू बिचको अन्तर

सा minor
सा ref add
पङ्क्ति ३९:
माओवादीको राज्य समितिकी सदस्यसमेत रहनुभएकी घर्ती मगरले पार्टीको एजेण्डाका साथ महिला र जनजातिका मुद्दालाई संविधानमा सुनिश्चित गर्नु नै आफ्नो प्रमुख एजेण्डा भएको बताउनुहुन्छ।
 
एकीकृत माओवादीकी नेतृ ओनसरी घर्तीमगर नेपालको संविधान २०७२ जारी भए संगै नेपालको पहिलो महिला सभामुख हुनुभएको छ । नेमकिपाकी उम्मेदवार अनुराधाका प्रस्तावक सभासद् सुनिल प्रजापतिले प्रस्ताव फिर्ता लिएपछि ओनसरी निर्विरोध निर्वाचित हुनुभएको हो । संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर दुईबाट निर्वाचित हुनुहुन्थ्यो । यसअघि उपसभामुख पदमा रहेर कार्य गरिसक्नुभएको छ । ओनसरी अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश-५ की अध्यक्ष पनि हुन् । <ref name="ratopati"> http://www.ratopati.com/news/9166/ </ref>
 
[[File:ओनसरी घर्तिमगर परिवारसँग.jpg|thumb|ओनसरी घर्तिमगर परिवारसँग]]
पङ्क्ति ४५:
==बाल्यकाल==
 
ओनसरी घर्तीमगरको जन्म २०३४ कार्तिक २८ गते रोल्पाको बैंकोटमा भएको थियो । <ref name="ratopatinagarikkhaba"> httphttps://www.ratopatinagarikkhabar.com/news2020/91663/ 25499</ref> बुबा प्रसाद घर्तीमगर र आमा नौमती तीन दाजु र चार दिदी बहिनीमध्ये माहिली छोरी हुन् । सानैदेखि खेलकुदमा तथा नृत्यमा अभिरुचिका साथसाथै पढाइमा पनि उत्तिकै तेज विद्यार्थी थिइन् ।
 
==सन्दर्भ सामग्रीहरू==