"राजा हरिशचन्द्र" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३३:
 
=== अन्तिम परिक्षा ===
एक दिन उनले आफ्नो पहिलेको जीवन र अहिलेको अवस्थाको बारेमा सपना देखे र अहिले भोग्नु परेको अवस्थालाई पहिलेको जीवनको पापको रुपमा लिए । सपनामा उनले रानीलाई रोइरहेको देखे । उनी बिउझिए । जब उनी बिउझिए , उनले आफ्नो अगाडी एक महिला रोइरहेको देखे । उनले आफ्नो छोरालाई बोकिरहेकी थिइन् जसको सर्पले डसेर मृत्यु भएको थियो । नजिकै गएर हेर्दा ती महिला उनकै रानी शैव्या थिइन् र छोरा रोहितको सर्पले डसेर मृत्यु भएको थियो । आफ्नो दुर्भाग्य देखेर , हरिशचन्द्रलाई आत्महत्या गर्न मन लाग्यो , तारतर उनले अर्को जन्ममा पनि यसको फल भोग्नु पर्ने महसुस गरे ।
 
जब रानीले छोराको दाहसंस्कार गर्ने सुरसार गरिन् , हरिशचन्द्रले यो बताए कि उनले पैसा नदिएसम्म हरिशचन्द्रले उनलाई दाहसंस्कार गर्न दिन सक्दैनन् । त्यो बेला धर्म सहित सबै देवी देवता र [[विश्वामित्र ऋषि|विश्वामित्र]] उपस्थित भए । उनीहरुले हरिशचन्द्रको सत्य बादीसत्यबादी गुण र सत्गुणको प्रशंसा गरे र उनलाई स्वर्गमा निम्त्याए ।
 
=== ब्रह्म वैवर्त पुराण ===
पङ्क्ति ४१:
 
== महाभारत ==
महाभारतमा, [[नारद]]ले युधिष्ठिरलाई " हरिशचन्द्र राजर्षी रहेको र देवताहरुको सभामा स्थान पाएका एक मात्र संसारिक राजा भएको " कुरा बताएका थिए । नारदका अनुसार , हरिशचन्द्र एक शक्तिशाली सम्राट थिए र उनको अधिपत्यलाइ सबै राजाहरुले स्वीकार गरेका थिए । उनले राजासुय यज्ञ सम्पन्न गरेका थिए र [[ब्राह्मण]]हरुलाई उनीहरुले चाहेको दक्षिण र गर गहन दिएका थिए । यसकारण उनल्लाईउनलाई [[इन्द्र]]को स्थान मिलेको थियो । 
 
== चलचित्र ==