"बागमती प्रदेश" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →संसद |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ६४:
'''वाग्मती प्रदेश''' नेपालको सात प्रदेशहरू मध्येको एक हो।<ref>{{Cite web |url=https://ekantipur.com/news/2020/01/12/15788111831798552.html |title=प्रदेश ३ को नाम वाग्मती |website=ekantipur.com |language=ne |access-date=2020-01-12}}</ref><ref>{{Cite web |url=https://www.onlinekhabar.com/2020/01/827856 |title=प्रदेश ३ को नाम वागमती, स्थायी राजधानी हेटौंडा तोकियो |website=Online Khabar |language=ne |access-date=2020-01-12}}</ref> यसले [[नेपाल]]को कुल भौगोलिक क्षेत्रफलमध्ये २०,३०० वर्ग किलोमिटर (१४ प्रतिशत) भूभाग ओगटेको छ। [[नेपालको संविधान २०७२]]को अनुसूची ४ मा उल्लेख भए अनुसार यस प्रदेशमा १३ वटा जिल्लाहरू रहेका छन्। यस प्रदेशमा ३ [[महानगरपालिका]], १ [[उपमहानगरपालिका]], ४१ [[नगरपालिका]] र ७४ [[गाउँपालिका]] गरि कुल ११९ वटा स्थानीय तह रहेका छन्। नेपालको पछिल्लो [[एघारौं राष्ट्रिय जनगणना २०६८|जनगणना, २०६८]] अनुसार नेपालको २ करोड ५६ लाख जनसङ्ख्यामध्ये यस प्रदेश अन्तर्गतका १३ जिल्लाहरूमा ४५ लाख २३ हजार (१८ प्रतिशत) जनसङ्ख्या रहेको तथ्याङ्क छ। यो प्रदेश अन्तर्गत पर्ने जिल्लाहरूमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेमलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौं रहेका छन्। यसको अलावा यस प्रदेशमा नेपालको केन्द्रिय राजधानी समेत भएकोले छुट्टै महत्व छ ।
प्रदेश नं. ३ को मन्त्रिपरिषदको हकमा मिती २०७४ माघ २९ गते (फेब्रुवरी १२, २०१८) माननीय मुख्यमन्त्री [[डोरमणी पौडेल|डोरमणि
== संसद ==
|