"सासा बेङ्क्स" का संशोधनहरू बिचको अन्तर

केही हिज्जे सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(केही हिज्जे सुधार)
'''मार्सिडेस केस्ट्नर-भर्नाडो''' (जन्म: २६ जनवरी १९९२) अमेरिकी महिला कुस्ती खेलाडी हुन्। उनी हाल [[डब्ल्युडब्ल्युई]]को '''र'''मा कार्यरत छिन् जहाँ उनी '''सासा बेङ्क्स''' नामले कुस्ती खेल्ने गर्छिन्। उनले डब्ल्युडब्ल्युई प्रतियाेगितामा पहिलोपटक [[बेइली (कुस्ती खेलाडी)|बेइली]]सँग महिला ट्याग टिम उपाधि जितेकी थिइन् र त्यस सँगसँगै उनले ४ पटक ''र'' महिला विजेता र एनएक्सटी महिला विजेताकाे उपाधि जितेकी छिन्।
 
उनले सुरुवाती चरणमा स्वतन्त्र श्रृङ्खलाशृङ्खला अन्तर्गत काओटिक रेस्लिङमा कुस्ती खेलेको थिइन् जहाँ उनी एकपटक महिला विजेता पनि बनेकी छिन्। डब्ल्युडब्ल्युई र एनएक्सटी अन्तर्गत उनले हालसम्म ६ उपाधिहरू जित्न सफल भएकी छिन् जसमा उनी एक पटक एनएक्सटी महिला विजेता, चार पटक ''र'' महिला विजेता र हाल [[बेइली (कुस्ती खेलाडी)|बेइली]]सँग एकपटक '''र''' पहिलो महिला ट्याग टिम विजेता हुन्। ७ अक्टोबर २०१५ मा आयोजित एनएक्सटी टेक ओभर: रेस्पेक्टमा उनको र बेइलीको खेल महिला कुस्तीमा पहिलो आइरन म्यान म्याच भएको थियो र उक्त खेल तात्कालिक समयमा सबैभन्दा लामो खेल बनेको थियो।<ref name="Respect">{{cite web|last1=मिलुक|first1=बबी|title=NXT Women's Champion Bayley vs. Sasha Banks (30-Minute WWE Iron Man Match)|url=https://www.wwe.com/shows/wwenxt/nxt-takeover-2015-10-07/bayley-sasha-banks-nxt-womens-title-iron-man-match-27942052|publisher=डब्ल्यूडब्ल्यूई|accessdate=September 10, 2015}}</ref> प्रो रेस्लिङ इलुस्ट्रेटरद्वारा उक्त खेललाई वर्षको उत्कृष्ट खेलको रुपमारूपमा घोषित गरिएकाे थियो।
 
सन् २०१६ मा उनी र [[सार्लेट फ्लेयर]] पहिलोपटक महिला कुस्ती खेलाडीको रुपमारूपमा शीर्ष स्थानमा आएका थिए<ref>{{cite web|last1=बेनिगनो|first1=एन्थोनी|title=Sasha Banks def. Charlotte to become the new Raw Women's Champion|url=https://www.wwe.com/shows/raw/2016-10-03/article/sasha-banks-def-charlotte-to-become-the-new-raw-women%E2%80%99s-champion|publisher=[[डब्ल्यूडब्ल्यूई]]|date=October 3, 2016|accessdate=February 21, 2017}}</ref><ref>{{cite web|last1=बेनिगनो|first1=एन्थोनी|title=Sasha Banks def. Charlotte Flair to become the new Raw Women's Champion|url=https://www.wwe.com/shows/raw/2016-11-28/article/sasha-banks-def-charlotte-flair-to-become-the-new-raw-women%E2%80%99s-champion|publisher=[[डब्ल्यूडब्ल्यूई]]|date=November 28, 2016|accessdate=February 21, 2017}}</ref> र उनीहरूको खेल इतिहासमै पहिलोपटक हेल इन अ सेल भित्र आयोजना गरिएको थियो।<ref name="FeudOfTheYear">{{cite journal|year=सन् २०१६ |journal=प्रो रेस्लिङ इलुस्ट्रेटेड |volume=३६|issue=2|title=पिडब्ल्यूआई पुरस्कार|pages=२२–२३}}</ref> १७ फेब्रुअरी २०१९ मा आयोजित इलिमिनेसन चेम्बरमा बेङ्क्स र बेइलीको जोडीले अन्तिमाअन्तिममा [[मेन्डी रोज]] र [[सोनिया डभिल]]को जोडीलाई हराउँदै पहिलो महिला ट्याग टिम विजेता बन्न सफल भएका थिए।
 
== बाल्यकाल ==
भर्नाडोको जन्म [[अमेरिका]]को [[क्यालिफोर्निया]]स्थित फेयरफिल्डमा भएको थियो<ref>{{cite web|url=https://www.foxsports.com/wwe/gallery/wwe-stars-before-they-made-it-to-wwe-photos-undertaker-steve-austin-080116|title=15 amazing photos of WWE stars before they made it to WWE – FOX Sports|publisher=फक्स खेलकुद|accessdate=August 21, 2017}}</ref><ref>{{Cite web|url=https://news.yahoo.com/sasha-banks-open-tonight-wwe-135915519.html|title=Sasha Banks to Open Tonight's WWE 'Raw,' Make In-Ring Return vs Natalya Later in Show (Exclusive)|website=[[याहु! समाचार]]}}</ref> र पछि उनी त्यहाँबाट विभिन्न स्थानहरूमा सरुवाबसाइ भएकीसरेकी थिइन् र उनको अशक्त दाजुलाई विद्यालय र राम्रो आवास खोज्दै उनी विभिन्न ठाउँमा गएकी थिइन्<ref>{{cite podcast|url=http://podcastone.com/pg/jsp/program/episode.jsp?programID=593&pid=529861|time=40:17|title=TIJ – EP168 – Sasha Banks|website=Talk is Jericho|publisher=पोडकास्ट वान|author=क्रिस जेरिको|accessdate=August 17, 2015|url-access=subscription}}</ref> र पछि उनी बाेस्टनको म्यासाचुसेट्सम्यासाचुसेट्समा स्थायी रुपमा बसेकी थिइन्।बसिन। बोस्टनमा आएपछि उनले त्यहीँबाट कुस्तीमा प्रशिक्षण लिन सुरु गरेकी थिइन्।गरिन।<ref>{{cite podcast|url=http://podcastone.com/pg/jsp/program/episode.jsp?programID=593&pid=529861|time=38:04|title=TIJ – EP168 – Sasha Banks|website=टक इज जेरिको|publisher=पोडकास्ट वान|author=क्रिस जेरिको|accessdate=January 26, 2016|url-access=subscription}}</ref> उनको पूर्वजहरू अफ्रिकी, अमेरिकी र युरोपेली मुलका हुन्।<ref>{{cite podcast|url=http://podcastone.com/pg/jsp/program/episode.jsp?programID=593&pid=529861|time=48:09|title=TIJ – EP168 – Sasha Banks|website=टक इज जेरिको|publisher=पोडकास्ट वान|author=क्रिस जेरिको|accessdate=February 2, 2016|url-access=subscription}}</ref>
 
== व्यवसायिक कुस्ती कार्यकाल ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/771912" बाट अनुप्रेषित