"विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/ एक सर्को माया" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति १७:
</div>
* '''अक्षर गणना''': {{अक्षर गणना|एक सर्को माया [[जिएस पौडेल]]द्वारा लिखित एक नेपाली उपन्यास हो। यो उपन्यास वि.स. २०७५ साल वैशाख २९ गतेका दिनमा [[बुलबुल प्रकाशन]]द्वारा प्रकाशन गरिएको थियो। यस एक सर्को उपन्यास जिएस पौडेलको पहिलो उपन्यास सङ्ग्रह हो। यो उपन्यास लगातार नेपाली उपन्यास जगतमा प्रकाशित उपन्यासहरू भन्दा फरक धारमा रहेको छ। यस्तै यस उपन्यासको देशका विभिन्न ठाउँमा नेपाली साहित्यक प्रेमीहरूले समीक्षा गरेर उपन्यास उत्कृष्ट भएको भनि धरै ठाउँबाट धेरै जनाले सकारात्मक प्रतिक्रिया जनाएका थिए। जिएस पौडेल पहिलो कृति सार्वजनिक भएपछि उनी नेपाली साहित्यिक क्षेत्रमा र साहित्य प्रेमी माझ प्रख्यात बन्न पुगेका थिए। पौडेलले एक सर्को माया उपन्यासमा भ्रमको संसारभित्र वास्तविकता र वास्तविक भनिएका तथ्यहरूभित्र नीहित भ्रमसँग खेलेर एउटा लोभलाग्दो कथानक रचेका छन्। यो [[उपन्यास]] काठमाण्डौका विभिन्न स्थान र नवलपुरमा पनि विमोचन गरिएको थियो। यस उपन्यासमा प्रख्यात साहित्यकार कृष्ण धरावासीको भूमिका रहेको छ।}}
* '''मुख्य सम्पादक''':[[user:Bhupendra Shrestha|Bhupendra Shrestha]]
* '''आवेदनकाे कारणहरू''': पहिलाे पटक एक नेपाली उपन्यास प्रमुख लेखका रूपमा हुने भएकाले
::'''''२०२० मार्च १३''', ०७:०१:४३ (युटिसी) भन्दा पूर्व नसकिने''
|