"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ५०:
1924 मा [[भ्लादिमिर लेनिन|लेनिन]]को मृत्यु भयो। त्यसपछि स्टालिनले आफैलाई लेनिनको उत्तराधिकारीको रूपमा प्रस्तुत गरे। तर पार्टीका बहुमत नेता लेनिनपछि लियोन ट्राटस्की नै उनको उत्तराधिकारी मान्थे। तर ट्रॉटस्कीलाई कतिपय बहुत आदर्शवादी मान्थे। उनलाई लाग्थ्यो कि ट्रॉटस्कीको सिद्धांत  असल जीवनमा लागू गर्न निकै मुस्किल छ। यस दौरान स्टालिनले आफ्नो राष्ट्रवादी मार्क्सवादी विचारधारालाई जोरसँग प्रचार शुरू गरे। उनले भने कि उनको लक्ष्य [[सोभियत संघ|सोवियत संघ]]लाई मजबूत बनाउन हो, पुरा  दुनियाँमा एकरूपता ल्याउन होईन । जब ट्रॉटस्कीले स्टालिनको योजनाको विरोध गरे, तब स्टालिनले उनलाई देश निकाला गरे। 1920को दशकको अन्त्य आउँदा आउदै, स्टालिन [[सोभियत संघ|सोवियत संघ]]को तानाशाह बनिसकेका थिए।
 
== सोवियत संघ कासंघको औद्योगीकरण ==
बीसको दशकमा नै स्टालिनले पंचवर्षीयपञ्चवर्षीय योजनाबाट देशको प्रगतिको लागि काम गर्न शुरू गरे. । गरे। उनलेे सोवियतसोभियत संघको आधुनिक देश बनाउन जुटे। स्टालिनलाई लाग्थ्यो ; "यदि सोवियत संघमा औद्योगीकरण नभए कम्युनिस्ट [[अक्टोबर क्रान्ति]] असफल हुन्छ। देश बर्बाद हुन्छ। छिमेकको पूंजीवादी देशले कब्जा गर्छन् ।" स्टालिनको शासनमा सोवियतसोभियत संघमा कोइला, तेल र स्टीलका उत्पादन कयौं गुना बढ्यो । देशले द्रुतगतिमा आर्थिक प्रगति गर्यो।स्टालिनलेगर्यो। स्टालिनले आफ्नो योजनाहरुलाइयोजनाहरुलाई बहुत कडाइका साथ लागू गरे। कारखानालाइ ठुलो ठूलो लक्ष्य दिइन्थ्यो। कति चोटिपटक त यो लक्ष्य पुरपुरा गर्न असम्भव जस्तो लाग्थ्यो ।लाग्थ्यो। जो लक्ष्य हासिल गर्न असफल हुन्थे, उसलाई देशको दुश्मन मानी जेल पठाइन्थ्यो।
 
== रूसमा भयंकर भोकमरीको समय ==