"मेर्सेदेस मोने" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३७:
=== स्वतन्त्र सर्किट (सन् २०१०–२०१२) ===
[[File:Mercedes KV at EWA in Feeding Hills, MA 2-12-12.jpg|upright|thumb|right|फेब्रुअरी २०१२ मा बेङ्क्स मार्सिडेज केभीको रुपमा]]
८ अगस्ट २०१० का दिन केभीले न्यु इङल्याण्ड च्याम्पियनसिप रेस्लिङमा पर्दापण गरेकी थिइन् जहाँ उनी र इभिको टोलीले एरियल र स्यामि लेनको टोलीलाई हराएका थिए।<ref name="OWW"/> उनले ४ सेप्टेम्बर २०११ मा पुन एनइसिडब्ल्यूईमा पुन उपस्थिति जनाएकी थिइन् जहाँ उनी र इभिले बेलमोण्ट र भिडा स्कटको टोलीलाई हराउन सफल भए।<ref name="OWW"/> २३ सेप्टेम्बरका दिन केभीले उनको पहिलो एकल खेल खेलेकी थिइन् जहाँ उनले मिष्ट्रेसमिस्ट्रेस बेलमोण्टलाईबेलमोन्टलाई हराउन सफल भइन्।<ref name="OWW"/><ref>{{cite web|title=NECW Rise=Events Database=CAGEMATCH|url=http://www.cagematch.net/?id=1&nr=68596|publisher=केज म्याच}}</ref> केभीले १४ जुलाई २०१२ मा उक्त पदोन्नति अन्तरगत स्वतन्त्र सर्किटमा फर्किएकी थिइन् जहाँ उनले एड्रियानालाई हराएकी थिइन्। <ref name="OWW"/><ref>{{cite web|title=NECW Red White & Bruised|url=http://www.cagematch.net/?id=1&nr=81089|publisher=केज म्याच}}</ref>
 
केभीले आफ्नो रिङ नाम मिस मार्सिडेसको नामले नेसनल रेस्लिङ एलायन्स (एनडब्ल्यूए)मा १९ नोभेम्बर २०१० का दिन पर्दापण गरेकी थिइन् जहाँ उनको र जिलियन स्टारको खेलमा उनले हार बेहोरेपछि उनले स्टारसँग द्वन्द्वको सुरुवातगराएकी थिइन्।<ref name="OWW"/> उक्त खेलको दुई दिन पश्चात् मार्सिडेसले सिक अलि र निक फरेनहाइटलाई छुट्टाछुट्टै एकल खेलहरूमा हराएकी थिइन्।<ref name="OWW"/> मार्सिडेसले पछि ग्रेट चिन्नीसँगको द्वन्द्वको सुरुवात गरेकी थिइन्। अगस्ट ९ का दिन मार्सिडेसले उक्त पदोन्नति अन्तरगत उनको अन्तिम खेल खेलेकी थिइन् <ref name="OWW"/>जहाँ उनले एरलिनलाई एकल खेलमा हराउन सफल बनिन्।<ref name="OWW"/>
 
== डब्ल्युडब्ल्युई ==