"मृणाल पाण्डे" का संशोधनहरू बिचको अन्तर

fixes
सुधार
पङ्क्ति १८:
| awards = [[पद्म श्री]]
}}
'''मृणाल पाण्डे''' ({{birth date and age|df=y|1946|2|26}}) एक भारतीय [[पत्रकार]], [[लेखक|लेखिका]] तथा भारतीयटेलीभिजनकी टेलीभिजनकोएक चर्चित व्यक्तित्व हुन्। अगष्ट २००९ सम्म उनी [[हिन्दी]] दैनिक "''हिन्दुस्तान"''को [[सम्पादक|सम्पादिका]] थिइन्। ''हिन्दुस्तान'' भारतमा सबैभन्दा धेरै पढिने पत्रिकामापत्रिकाहरूमा एक हो। उनी हिन्दुस्तान टाइम्सको हिन्दी प्रकाशन समूहको सदस्या पनि हुन्। यस बाहेक उनी लोकसभा च्यानलको साप्ताहिक साक्षात्कार कार्यक्रम (बातों बातों में)को संचालन पनि गर्छिन्। भारत सरकारले उनीलाई २००६ मा [[पद्म श्री]]ले सम्मानित गर्यो।गरेको थियो।<ref name="Padma Awards">{{cite web | url=http://mha.nic.in/sites/upload_files/mha/files/LST-PDAWD-2013.pdf | title=Padma Awards | publisher=Ministry of Home Affairs, Government of India | date=2015 | accessdate=21 July 2015}}</ref>
=== उपन्यासहरू ===
* अपनी गवाही
"https://ne.wikipedia.org/wiki/मृणाल_पाण्डे" बाट अनुप्रेषित