'''आशापूर्णा देवी''' ([[बांग्ला भाषा|बांग्ला]]: <big>আশাপূর্ণা দেবী</big>, ८ जनवरी १९०९-१३ जुलाई १९९५) भारतकी बङ्गाली भाषाभाषाकी कीएक कवयित्री र उपन्यासकार थिइन्,थिइन्। जसलेउनीले १३ वर्षको उमेर देखि लेखन प्रारम्भ गरिन् र आजीवन साहित्य रचनामा जोडि रहिन्। गृह जीवनकोआफ्नु सबैघरको दायित्वलाई निभाउँदै उनीले लगभग दुई सय कृतिहरु लेखिन्, जसबाट उनका अनेक कृतिहरुको भारतको लगभग सभै भाषाहरुमाभाषाहरूमा अनुवाद भइसकेको छ। उनको सृजनमासृजनामा नारी जीवनको विभिन्न पक्ष, पारिवारिक जीवनको समस्याहरुसमस्याहरू र समाजको अवस्था उजागर गरिएको छ। उनका प्रमुख रचनाहरुरचनाहरू हुन् स्वर्णलता, प्रथम प्रतिश्रुति, प्रेम और प्रयोजन, बकुलकथा, गाछे पाता नील, जल, आगुन आदि। उनीलाई [[१९७६]] मा [[ज्ञानपीठ पुरस्कार]]ले सम्मानित गरिएको थियो।<ref>{{Cite web|url= http://hindi.webdunia.com/%E0%A4%98%E0%A4%9F%E0%A4%BF%E0%A4%A4-%E0%A4%AC%E0%A4%BE%E0%A4%82%E0%A4%97%E0%A5%8D%E0%A4%B2%E0%A4%BE-%E0%A4%B8%E0%A4%BE%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%AF/%E0%A4%9C%E0%A5%8B-%E0%A4%98%E0%A4%9F%E0%A4%BF%E0%A4%A4-%E0%A4%B9%E0%A5%8B%E0%A4%A4%E0%A4%BE-%E0%A4%B9%E0%A5%88-%E0%A4%AE%E0%A5%88%E0%A4%82-%E0%A4%B5%E0%A4%B9%E0%A5%80-%E0%A4%B2%E0%A4%BF%E0%A4%96%E0%A4%A4%E0%A5%80-%E0%A4%B9%E0%A5%82%E0%A4%82-1070429042_1.htm|title= आशापूर्णा देवीको साक्षात्कार |work= वेब दुनिया हिन्दी|author = चित्रा देव |quote= '''आशापूर्णा देवी''' जो घटित होता है मैं वही लिखती हूँ}}</ref> यो पुरस्कार प्राप्त गर्ने उनी पहिलो महिला हुन्।<ref name=amazingyatra>{{cite web | last = | first = | authorlink = | title = प्रथम भारतीय महिला, भाग-3|trans_title= | language = | url = http://amazingyatra.com/entries/general-knowledge-in-hindi/3 | accessdate = १० जून २०१४}}</ref>