नेपाली भाषा साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएकोठहरेका पुस्तकलाई पद्मश्री पुरस्कार दिइन्छ।दिइन्छ<ref>https://ekantipur.com/literature/2018/10/24/154038522562698518.html</ref> । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यो पुरस्कार प्रदान गर्छ।गर्छ<ref>https://ekantipur.com/printedition/2015/10/27/20151027090627.html</ref> ।
==इतिहास==
यस प्रतिष्ठानले वि. सं.विसं २०६३ सालदेखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएकोमा वि. सं. २०६६ सालबाट देश तथा विदेशबाट समेत नेपाली भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिलाई यो पुरस्कार प्रदान गर्दै आएको छ।छ<ref>https://www.himalkhabar.com/news/784</ref> ।
प्रतिष्ठानका अध्यक्ष [[जीवा लामिछाने]]<ref>https://en.wikipedia.org/wiki/Jiba_Lamichhane</ref> हुन्।हुन् । उनले आफ्ना मातापिताको सम्मानमा यो पुरस्कार स्थापना गरेका हुन्।हुन् ।
==पुरस्कार राशि==
पुरस्कारको राशि एक लाख, दुई लाख रुपैयाँ हुँदै वि. सं.विसं २०७६ देखिबाट तीन लाख रुपैयाँ पुर्याइएको छ।छ<ref>https://www.nayapatrikadaily.com/news-details/26963/2019-10-14</ref><ref>https://nagariknews.nagariknetwork.com/news/60479/</ref> । पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिन्छ।गरिन्छ ।