चिनो: आमसन्देश वितरण
चिनो: आमसन्देश वितरण
पङ्क्ति ५०:
विकिपिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन '''विकि क्याम्प नेपालको दोश्रो संस्करण'''-'''विकि क्याम्प नेपाल २०२०''' यही नोभेम्बर २०२० मा आयोजनाको लागी [https://meta.wikimedia.org/wiki/Grants:Conference/WikiCamp_Nepal_2020#Discussion मेटा]मा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह
<!-- Message sent by User:Nirjal stha@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Nirjal_stha/list&oldid=771238 -->
 
== <big>'''विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षण'''मा सहभागिताको लागि निमन्त्रणा</big> ==
 
यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।
 
<div class="notice metadata" id="stub" style="margin:auto; padding:5px; text-align: center; background-color: #ffffff; border: solid 1px #99CCFF; border-left: 8px solid #99CCFF;">
[[File:Form OneDrive icon.svg|25px]] '''सर्वेक्षण फाराम [https://docs.google.com/forms/d/e/1FAIpQLSeJE3o-lTsCalCrKU3TDRr1jGYZZ1qp6GNagC3Y2GAXy1muVQ/viewform यहाँ] उपलब्ध छ'''। <span style="padding-left:250px;">सर्वेक्षण फाराम '''२५ फेब्रुअरी २०२०''' सम्म खुला रहनेछ।</span></div>
आयोजक समूह
<!-- Message sent by User:Nirjal stha@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Nirjal_stha/list&oldid=771359 -->