"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६४०:
* {{समर्थन}} nShrestha १६:४४, १९ फेब्रुअरी २०२० (+0545)
* {{समर्थन}} --[[User:Janak Bhatta|Janak Bhatta]] ([[User talk:Janak Bhatta|कुरा गर्ने]]) १४:१४, २० फेब्रुअरी २०२० (+0545)
* {{समर्थन}} -- [[User:Sandeep Raut|Sandeep Raut]] ([[User talk:Sandeep Raut|कुरा गर्ने]]) २०:५९, २० फेब्रुअरी २०२० (+0545)
===छलफल===
* ''"यो प्रतियोगिताको मुख्य लक्ष्य नेपाली विकिपिडियामा अन्तर्राष्ट्रिय भाषा तथा भाषा परिवारसँग सम्बन्धित लेख तथा पृष्ठहरू अभिवृद्धि गर्ने रहेको छ ।"'' उद्देश्य राम्रो छ। विश्वभरीका भाषा तथा भाषापरिवार सम्बन्धी लेखहरू लेखी विश्वका भाषा सम्बन्धी विषयवस्तु नेपाली विकिपिडियामा समावेश गर्न यो सम्पादनथन सहयोगी हुनेछ। यसमा मेरो पूर्ण समर्थन र सहयोग रहनेछ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]])