"नेपाली युनिकोड" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य सूत्र: Removed unnecessary and unsecured links
सा Cosmetic changes
पङ्क्ति १:
'''नेपाली युनिकोड''' कम्प्युटर लगायत सूचना प्रविधिमा नेपाली भाषाको प्रयोग गर्नका लागि तयार गरिएको देवनागरी लिपि र अन्य सफ्टवेयरहरूलाई समष्टिमा '''नेपाली युनिकोड''' भनिन्छ। यसमा भएको विकासले नै विकिपिडिया लगायत अन्य लाखौं वेबसाइटहरूमा नेपालीको प्रयोगमा सरलता एवम एकरूपता आएको छ।
{{Orphan|date=जुन २०११}}
 
कम्प्युटर लगायत सूचना प्रविधिमा नेपाली भाषाको प्रयोग गर्नका लागि तयार गरिएको देवनागरी लिपि र अन्य सफ्टवेयरहरूलाई समष्टिमा '''नेपाली युनिकोड''' भनिन्छ। यसमा भएको विकासले नै विकिपिडिया लगायत अन्य लाखौं वेबसाइटहरूमा नेपालीको प्रयोगमा सरलता एवम एकरूपता आएको छ।
 
==इतिहास==
Line १७ ⟶ १५:
===एकरूपता===
एकठाउँमा बनाएको नेपाली डकुमेन्ट अर्को कम्प्युटरमा लैजाँदा कहिले फन्ट नमिल्ने र कहिले एउटा फन्टमा गरेको कुरा त्यो फन्ट नभएको कम्प्युटरमा खोल्न नसकिने, खुलिहालेमा पनि रूपरङ्ग विग्रने जस्ता यावत समस्याको समाधान नेपाली युनिकोड हो। युनिकोडले नेपाली (देवनागरी) लिपिका प्रत्येक अक्षरलाई अलग्गै कोड दिएको छ। त्यसैले यसको प्रयोगपछि नेपाली र अङ्ग्रेजीमा टाइप गरिएका कुरा फन्ट मिसिएर नबुझिने समस्या साँच्चै समाधान भएको छ।
 
===फाइदाहरू===
* सञ्चालन प्रणालीमा नेपाली भाषाको ब्यापक प्रयोग
Line ४० ⟶ ३८:
 
विण्डोज ९८मा युनिकोड सङ्केताबद्ध नभएकाले युनिकोड प्रयोग गर्न मिल्दैन। तर विण्डोज २००० र नयाँ संस्करणहरूमा भने, यो चल्छ। लिनक्समा भने सित्तैमा डाउनलोड गर्न सकिने लगभग सबै नयाँ संस्करणहरूमा युनिकोड सुबिधा छ।
 
 
 
==यो पनि हेर्नुहोस्==
Line ५० ⟶ ४६:
* नेपाली युनिकोड - [https://www.merokalam.com/preeti-to-unicode-converter/ मेरो कलम]
 
==सन्दर्भ सामग्री सामग्रीहरू==
 
{{reflist}}
 
 
 
 
 
 
[[श्रेणी:कम्प्युटर]]