"स्नातक तह" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
'''स्नातक तह''' एक [[:en:Bachelor's|शैक्षिक तह]] हो । (१०+२) तथा प्रविणता प्रमाणपत्र तह वा सो सरह को शैक्षिक तह उत्रिण गरेपछि स्नातक तहमा प्रवेश पाइन्छ । नेपालमा ३ बर्षे, ४ बर्षे तथा ५ बर्षे<ref>{{cite |url=http://www.iom.edu.np/examsection/mcampus/mbbs.html |title=MBBS }}</ref> स्नातक तह पछि स्नातकोत्तर तहमा प्रवेश पाइन्छ । नेपालमा उदाहरणका लागि बि ए, बि एस्सी, बि इ, बि एड, बि एल, बि बि ए, बि कम, इत्यादी स्नातक तहहरुका उदारहण हुन् ।
 
==राम्रो छ । ==
==सन्दर्भ सामग्रीहरू==
<br />
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
*[http://tribhuvan-university.edu.np/ त्रिभुवन विश्वविद्यालय]
 
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/770687" बाट अनुप्रेषित