"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ३२०:
विकीमिडिया नेपाल सम्बन्धि स्यानो प्रश्न राख्ने यो स्थान उचित नै होला भन्ने ठान्दछु । विगत केइ वर्ष देखि नेपाली विकीपिडियालाई अती नै प्रिय र प्यारो ठानी ज्ञान, समय र इच्छाले भ्याएसम्म सम्पादकको रुपमा योगदान दिदैँ आएको जानकारी गराउन चाहन्छु । यस सन्दर्भमा म विकिपिडिया नेपालको सदस्य लिन अती नै इच्छुक रहेको र केही जिम्मेवारी प्राप्त भए निश्वार्थ त्यसमा लाग्ने कुरा बताउन चाहन्छु । यसो हुँदा सदस्य लिन के नियमहरू वा प्रावधानहरू पालना गर्नुपर्ने हो, कृपया सम्बन्धित व्यक्तिहरूलेजानकारी प्रधान गर्नुभए आभारी हुने थिएँ । हालसम्म नेपाली विकिपीडियाका बाह्य कार्यक्रममा सहभागी हुन नसकेपनि आगामी दिने प्रयासमा हुने नै छु ।
 
कृपया सदस्य लिने बारेमा थप बताइदिनुभए धेरै आभारी हुने थिएँ । वा इमेल गर्दिनुभए पनि हुन्छ । <span style="color:green;"><sup>:) </sup></span>'''[[user:Learnerktm|लर्नर]]'''<span style="color:red;"><sup>ktm</sup></span> ११:१९, १० फेब्रुअरी २०२० (युटिसी(UTC))
 
::::सरहरू बाट केही जानकारीको आसामा...