"रामराजाप्रसाद सिंह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३९:
[[नेपालको जनआन्दोलन २०४६|२०४६ सालको जनआन्दोलन]]पछि सरकारले सिंह लगायत बमकाण्डका सबै अभियुक्तलाई आममाफी दिने निर्णय गर्‍यो। सिंहले पुनः [[आम निर्वाचन २०५१|२०५१ सालमाको मध्यावधि चुनाव]]मा उनले नेपाल जनवादी मोर्चाको तर्फबाट सिरहा र धनुषाबाट उम्मेदवारी दिए पनि दुवै क्षेत्रबाट पराजित भए।
 
२०६३ सालमा सिंहले तत्कालीन [[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|माओवादी]]को मधेसी मुक्ति मार्चाको सम्मेलनमा भाषण गरेपछि उनी माओवादीनिकटमाओवादी निकट भए। जनवादी मोर्चा र माओवादीबीच एकता भए पनि सिंह माओवादीमा गएनन् तर एकीकृत माओवादीको तर्फबाट राष्ट्रपति उम्मेदवार बने।<ref name="nagariknews.com" /> [[सप्तरी जिल्ला|सप्तरी]] सदरमुकाम [[राजविराज नगरपालिका|राजविराज]]मा परिवारसँगै बस्दै आएका<ref>http://nayapatrika.net/multi-color/3717-म-बूढोलाई-कसले-वास्ता-गरेनन्.html</ref> उनको ७७ वर्षको उमेरमा भाद्र २७, २०६९ (सेप्टेम्बर १२, २०१२)मा काठमाडौंमा स्नायु सम्बन्धि पार्किन्सन्स् रोगबाट भयो।<ref>http://www.nayapatrika.com/index.php?option=com_content&view=article&id=6131:2012-09-13-05-50-23&catid=45:2011-07-04-06-06-05&Itemid=60</ref>
 
==सन्दर्भ सामाग्रिहरू==