"रामराजाप्रसाद सिंह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३७:
[[नेपाली काँग्रेस|कांग्रेस]]ले शान्तिपूर्ण सत्याग्रह चलाईरहेका बेलामा २०४२ साल असार ६ गते [[नारायणहिटी दरवार संग्रहालय|नारायणहिटी राजदरबार]] दक्षिणढोका, राष्ट्रिय पञ्चायत भवनलगायत राजधानीका विभिन्न स्थानमा बम विष्फोट भयो।<ref name="nagariknews.com" /> र केही निर्दोष व्यक्तिको ज्यान पनि गयो। <ref name="nayapatrika.net" /> त्यसको जिम्मा सिंहले लिएपछी उनलाई फाँसी सजाय सुनाइयो। बमकाण्डपछि कांग्रेसको सत्याग्रह पनि स्थगित भयो। २०४३ सालमा भारतमा पक्राउ परेपछि [[श्रीलङ्का]]को एक टापुमा पुर्‍याई भारत फर्कन निषेध गरिएको थियो। भारतीय गुप्तचर [[रअ]] (रिसर्च एण्ड एनालिसिस विंग)ले उपलब्ध गराएको त्यस समयको अत्याधुनिक (रिमोट कन्ट्रोल) बमद्वारा [[नेपालको राजा]] [[वीरेन्द्र वीर विक्रम शाह]]को हत्या गर्ने योजनाले उक्त बमकाण्ड मच्चाएका थिए । उनलाई रअ को वीरेन्द्र हत्या योजनाका [[कठपुतली]] मानिन्छ ।<ref>https://sidhanews.com/archives/37190</ref>
 
[[नेपालको जनआन्दोलन २०४६|२०४६ सालको जनआन्दोलन]]पछि सरकारले सिंहलगायतसिंह लगायत बमकाण्डका सबै अभियुक्तलाई आममाफी दिने निर्णय गर्‍यो। सिंहले पुनः [[आम निर्वाचन २०५१|२०५१ सालमाको मध्यावधि चुनाव]]मा उनले नेपाल जनवादी मोर्चाको तर्फबाट सिरहा र धनुषाबाट उम्मेदवारी दिए पनि दुवै क्षेत्रबाट पराजित भए।
 
२०६३ सालमा सिंहले तत्कालीन [[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|माओवादी]]को मधेसी मुक्ति मार्चाको सम्मेलनमा भाषण गरेपछि उनी माओवादीनिकट भए। जनवादी मोर्चा र माओवादीबीच एकता भए पनि सिंह माओवादीमा गएनन् तर एकीकृत माओवादीको तर्फबाट राष्ट्रपति उम्मेदवार बने।<ref name="nagariknews.com" /> [[सप्तरी जिल्ला|सप्तरी]] सदरमुकाम [[राजविराज नगरपालिका|राजविराज]]मा परिवारसँगै बस्दै आएका<ref>http://nayapatrika.net/multi-color/3717-म-बूढोलाई-कसले-वास्ता-गरेनन्.html</ref> उनको ७७ वर्षको उमेरमा भाद्र २७, २०६९ (सेप्टेम्बर १२, २०१२)मा काठमाडौंमा स्नायु सम्बन्धि पार्किन्सन्स् रोगबाट भयो।<ref>http://www.nayapatrika.com/index.php?option=com_content&view=article&id=6131:2012-09-13-05-50-23&catid=45:2011-07-04-06-06-05&Itemid=60</ref>