"सूर्यप्रसाद उपाध्याय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
२०१७ पुस १ मा महेन्द्रले आफ्नो हातमा शासन लिएपछि जेल परेका उनी २०१८ साउन ३२ मा जेलमुक्त भएका थिए।
 
जेलमुक्त भएपछि पनि जेल परेका साथीलाई छुटाउने, भारतमा निर्वासित जीवन बिताइरहेका सहयोगीलाई देशभित्रदेश भित्र ल्याउन राजालाई विश्वास दिलाउन प्रयत्न गर्ने, भारत र राजासितराजसँग 'प्रजातन्त्र' पुनः बहाली गर्न वातावरण बनाउने काममा उनी लागेको पाइन्छ।
 
[[विश्वेश्वरप्रसाद कोइराला]] र उनका बीच केही शंका उब्जिएको एक प्रमुख कारण उनी पहिले नै जेलबाट बाहिर आउनु थियो। उनी पहिले छुट्ने कारणमध्ये उनको र सूवर्ण शमशेरको पुरानो पृष्ठभूमि र नरम राजनीतिक संस्कार हो। <ref name=ekantipur1>[http://www.ekantipur.com/nep/2068/6/22/full-story/336770.html सूर्यप्रसाद उपाध्याय र लोकतन्त्र: लोकराज बराल] इ-कान्तिपुर</ref>
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/770042" बाट अनुप्रेषित