"सुवर्ण शमशेर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ५९:
कार्यकर्ताको भरणपोषण र २०१८ को सशस्त्र संघर्षका लागि उनले [[कोलकाता|कलकत्ता]]मा रहेको आफ्नो निजी सम्पत्ति र घरसमेत बिक्री गरे । [[२००७ सालको क्रान्ति|२००७ को सशस्त्र क्रान्ति]]ले जस्तो उचाइ लिन नसकेपछि ८ वर्षको निर्वासन पश्चात २०२५ मा उनी स्वदेश फर्के र जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ता छुटाउन पहल गरे ।
 
वीपीको नेतृत्वमा प्रजातन्त्रको पुनःस्थापनानिम्तिपुनःस्थापना निम्ति २०२९ मा पुनः दोस्रोपटक सशस्त्र क्रान्ति सुरु भयो । नाजुक स्वास्थ्यका कारण यो क्रान्तिमा सुवर्ण त्यति सक्रिय हुनसकेनन् ।
 
== मृत्यु ==