"मुम्बई" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ७८:
}}
 
'''मुम्बई''' ({{IPAc-en|m|ʊ|m|ˈ|b|aɪ}}; पूर्व नाम: बम्बई) [[भारत]]को पश्चिमी तटमा स्थित [[भारतीय]] राज्य [[महाराष्ट्र]]को राजधानी हो । यसको अनुमानित जनसङ्ख्या ३ करोड २९ लाख रहेको छ ।<ref name=WG>[http://www.webcitation.org/query?url=http://world-gazetteer.com/wg.php?x=%26men=gcis%26lng=en%26des=wg%26srt=npan%26col=abcdefghinoq%26msz=1500%26pt=c%26va=%26srt=pnan&date=2010-01-10+15:19:25 विश्व गैज़ेटियर अनुमान 2008-01-01]</ref> यो भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको नगर हो । यस नगरको गठन सात सानो-सानो टापुहरूबाट भएको हो र यो बाँधद्वारा प्रमुख भू-खण्डबाट जोडिएको छ । मुम्बई बन्दरगाह भारतवर्षको उत्कृष्ट सामुद्रिक बन्दरगाह हो । [[युरोप]], [[अमेरिका]], [[अफ्रिका]] आदि पश्चिमी देशहरूसँग जलमार्ग वा वायुमार्गबाटहवाई मार्गबाट आउने जहाज यात्री तथा पर्यटक सबैभन्दा पहिले मुम्बई नै आउने गर्छन् यसकारण मुम्बईलाई भारतको प्रवेशद्वार भन्ने गरिन्छ ।
 
मुम्बई भारतको उत्कृष्ट वाणिज्यिक केन्द्र हो । यसको भारतको कुल [[कुल घरेलु उत्पादन]]मा ५% को भागेदारी छ ।<ref>{{cite web|url=http://mmrdamumbai.org/projects_muip.htm
"https://ne.wikipedia.org/wiki/मुम्बई" बाट अनुप्रेषित