"श्रीनगर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ६७:
=== शंकराचार्य मन्दिर ===
 
यो मन्दिर शंकराचार्य पर्वतमा स्थित छ । शंकराचार्य मन्दिर समुद्र तलदेखि ११०० फीटको ऊंचाईमा स्थित छ । यसलाई तख्त-ए-सुलेमनको नामले पनि जानिन्छ । यो मन्दिर कश्मीर स्थित सबैभन्दा पुरानो मन्दिरहरूमध्ये एक हो । यस मन्दिरको निर्माण राजा गोपादित्यले ३७१ ई. पूर्व गराएका थिए । डोगरा शासक महाराजा [[गुलाब सिंह]]ले मन्दिर सम्म पुग्नको लागि सीढिहरू बनाएका थिए । यस बाहेक मन्दिरको वास्तुकला पनि काफीधेरै सुन्दर छ ।
 
=== जामा मस्जिद ===
"https://ne.wikipedia.org/wiki/श्रीनगर" बाट अनुप्रेषित