"श्रीनगर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ५२:
|website = www.srinagar.nic.in
}}
'''श्रीनगर''' [[भारत]]को [[जम्मू र कश्मीर]] [[प्रान्त]]को [[राजधानी]] हो । [[कश्मीर|कश्मीर घाटी]]को मध्यमा रहेको यो शहर भारतको प्रमुख पर्यटन स्थल मध्ये एक हो । श्रीनगर एक तर्फ [[डल झीलताल]]को लागि प्रसिद्ध छ र अर्को तर्फ विभिन्न मन्दिरहरूको लागि विशेष रूपमा प्रसिद्ध छ ।
 
१७०० मीटर ऊंचाईमा रहेको श्रीनगर विशेष रूपमा झील र हाऊसबोटको लागि जानिन्छ । यस बाहेक श्रीनगर परम्परागत कश्मीरी हस्तशिल्प र सिखा मेवाको लागि पनि विश्व प्रसिद्ध छ । श्रीनगरको इतिहास काफी पुराना छ । मानिन्छ कि यस जगाको स्थापना [[प्रवरसेन द्वितीय]]ले २,००० वर्ष पूर्व गरेका थिए । यस जिल्लाको चौतर्फि ५ अन्य जिल्ला स्थित छ । श्रीनगर जिल्ला कारगिलको उत्तर, पुलवामाको दक्षिण, बुद्धगमक्प् उत्तर-पश्चिमको बगलमा स्थित छ ।
"https://ne.wikipedia.org/wiki/श्रीनगर" बाट अनुप्रेषित