"विकिपिडिया:चौतारी (प्राविधिक)" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १४:
* {{समर्थन}} डोएच्स, डोटेली, अरबी लगायतका विभिन्न विकिपिडियामा स्थानीय समयलाई महत्त्व दिइएको छ। हामीले पनि अाफ्नो पहिचान कायम राखि यसलाई नेपाली समय र मिति (उदाहरण १ भदौ २०७६, १२:४५) अनुसार ल्याउनु पर्छ। [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) १२:२५, ४ फेब्रुअरी २०२० (युटिसी(UTC))
 
* {{समर्थन}} ([[User:Bhupendra Shrestha|BhupenBBB]]) ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) ०१:२३, ५ फेब्रुअरी २०२० (युटिसी(UTC)))
* {{समर्थन}} -- एकै साथ दुबै मिति देखाउन सकिए झनै उत्तम। [[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) ०५:१८, ५ फेब्रुअरी २०२० (युटिसी(UTC))